शुक्रबार, बैशाख २५,२०८३ 12:25:34
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 12:25:34
नापतौल डोरअन्तर्गत तेस्रो दिन ४२ व्यापारी–व्यवसायी लाभान्वित
NEWS

नापतौल डोरअन्तर्गत तेस्रो दिन ४२ व्यापारी–व्यवसायी लाभान्वित

काठमाण्डौ । भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा जिल्लामा सञ्चालन गरिएको नापतौल डोर कार्यक्रमअन्तर्गत तेस्रो दिन बिहीबार ४२ जना व्यापारी–व्यवसायीले नापतौलका सामग्रीहरुको दर्ता तथा नवीकरण गराएका छन् ।जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय,...

सुकेटार विमानस्थलमा ३ महिनापछि पुनःहवाई उडान सुरु
TOURISM

सुकेटार विमानस्थलमा ३ महिनापछि पुनःहवाई उडान सुरु

काठमाण्डौ । सुकेटार विमानस्थलमा पुनः उडान सुरु भएको छ । प्रतिकूल मौसमका कारण विमानस्थलमा ३ महिनादेखि हवाई उडान हुन नसकेको थिएन । मौसम  अनुकुल भएसँगै विमानस्थलमा भदौ १९ गतेदेखि उडान सेवा पुनः सुचारु भएको हो ।  प्रतिकूल मौसमका कारण गएको जेठ ११ गतेदेसख उडान ठप्प भएका थियो । मौसममा सुधार आएको र पर्यटकीय सिजन समेत सुरु भएकाले काठमाण्डौ –ताप्लेजुङ उडान सुरु भएको छ ।  आगामी...

मनसुनी वायुको प्रभाव कायमै, आज यी ३ प्रदेशमा भारी वर्षा हुने
NEWS

मनसुनी वायुको प्रभाव कायमै, आज यी ३ प्रदेशमा भारी वर्षा हुने

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेस र गण्डकी...

एमाले पोलिटब्यूरोको प्रतिवेदनमा पूँजीबजारलाई प्राथमिकता, ‘छोटो समयमै जनतामा आशाको सञ्चार भयो’
Capital Market

एमाले पोलिटब्यूरोको प्रतिवेदनमा पूँजीबजारलाई प्राथमिकता, ‘छोटो समयमै जनतामा आशाको सञ्चार भयो’

काठमाण्डौ । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेकपा (एमाले)को पोलिटब्यूरो बैठकले समेत पूँजीबजारमा आएको उत्साहजनक वृद्धिलाई आफ्नो दल नेतृत्वको सरकारको उपलब्धिको रुपमा व्याख्या गरेको छ ।  बैठक भदौ १८ र १९ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बुधबार सम्पन्न भएको थियो ।  बैठकले बार्षिक कार्ययोजना र केही...

'नयाँ सरकार गठनपछि सेयर बजारमा नयाँ वृद्धि, निजी क्षेत्र उत्साहित': एमाले
ECONOMY& POLITICS

'नयाँ सरकार गठनपछि सेयर बजारमा नयाँ वृद्धि, निजी क्षेत्र उत्साहित': एमाले

काठमाण्डौ । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेकपा एमालेको सचिवालय बैठकले नयाँ सरकार गठनलगत्तै सेयर बजारमा नयाँ वृद्धि भएको र निजी क्षेत्र सकारात्मक तथा उत्साहित देखिएको निश्कर्ष निकालेको छ।  एमालेको केन्द्रीय सचिवालयको ३५ औ बैठकले एमाले र नेपाली कांग्रेसको सहकार्यमा  पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको वर्तमान सरकारको कामको समीक्षा गर्दै सकारात्मक...

नापतौल डोरअन्तर्गत दोस्रो दिन सुकुलढोकाबाट सेवा प्रदान
NEWS

नापतौल डोरअन्तर्गत दोस्रो दिन सुकुलढोकाबाट सेवा प्रदान

काठमाण्डौ । भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा जिल्लामा सञ्चालन गरिएको नापतौल डोर कार्यक्रमअन्तर्गत दोस्रो दिन बुधबार भक्तपुर नगरपालिकास्थित सुकुलढोकामा कार्यालय राखेर सेवा प्रदान गरिएको छ ।  गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरुको टोलीले भक्तपुर नगरपालिकाको वंशगोपालस्थित ३ नं. वडा कार्यालय परिसरमा कार्यालय राखेर...

परिसंघसँगको छलफलमा मुख्यसचिवले भने,‘निजी क्षेत्रले केही न केही भएको अनुभूती गर्नेछ’
ECONOMY& POLITICS

परिसंघसँगको छलफलमा मुख्यसचिवले भने,‘निजी क्षेत्रले केही न केही भएको अनुभूती गर्नेछ’

काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको छ । आज बुधवार मुख्यसचिव अर्याललाई बधाइ तथा शुभकामना दिदै परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि प्राथमिकतामा राख्नुपर्ने विषयबारे छलफल गरेको हो ।  मुख्यसचिव अर्याललाई सफल कार्यकालको शुभकामना दिदैं अध्यक्ष राजेश कुमार अग्रवालले समग्र अर्थतन्त्रको विकासका लागि नीतिगत...

देउवाले भने-'अफवाहको पछि नलाग्नू, ओली जीलाई हाम्रो पूर्ण साथ छ'
ECONOMY& POLITICS

देउवाले भने-'अफवाहको पछि नलाग्नू, ओली जीलाई हाम्रो पूर्ण साथ छ'

काठमाण्डौ । सत्ता गठबन्धनको प्रमुख साझेदार तथा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सञ्चालनको विषयमा एमालेसँग कुनै मतभेद नरहेको प्रष्ट पारेका छन् ।  बुधबार काठमाण्डौमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले बाहिर हल्ला भएजस्तो वर्तमान...

नेपाल टेलिकमको टावरमा तोडफोड
NEWS

नेपाल टेलिकमको टावरमा तोडफोड

काठमाण्डौ । नेपाल टेलिकमको टावर तोडफोड भउको छ । बैतडी जिल्लाको सिगास गाउँपालिका–१ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावर तोडफोड अज्ञात समूहद्वारा तोडफोड भएको हो ।  टावरमा राखिएको कृषि विकास बैंकको सर्भर उपकरण समेत तोडफोड भएको छ । भदौ १५ गतेबाट बैंकमा इन्टरनेट नचलेपछि बैंकका कर्मचारी टावर हेर्न जाँदा टावर तोडफोड भएको थाहा भएको हो । घटानको जानकारी आज बिहान थाहा पाएसँगै...

काठमाण्डौ–बैंकक उडान पुनः सुचारु गर्दै थाइ एयर एशिया
NEWS

काठमाण्डौ–बैंकक उडान पुनः सुचारु गर्दै थाइ एयर एशिया

काठमाण्डौ । थाइ एयर एशियाले काठमाण्डौ –बैंकक उडान पुनः सुरु गर्ने भएको छ । कम्पनीले आगामी भदौ ३१ गतेदेखि पुनः उडान सुरु गर्ने भएको हो। कम्पनीले कात्तिक १६ गतेसम्म काठमाण्डौबाट र कात्तिक तेस्रो साताबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ ।  कम्पनीले भदौ ३१ बाट उडान गर्ने गरी टिकट बिक्री समेत सुरु गरिसकेको छ।  

हरियो धनियाको मूल्य ३०% ले घट्यो, गोलभेडा र हरियो लसुनको भने बढ्यो
NEWS

हरियो धनियाको मूल्य ३०% ले घट्यो, गोलभेडा र हरियो लसुनको भने बढ्यो

काठमाण्डौ । हरियो धनियाको मूल्य घटेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो धनियाको मूल्य ३० प्रतिशतले घटेको छ ।  यससँगै हरियो धनियाको औषत प्रतिकेजी मूल्य २२६ रुपैयाँमा सीमित बनेको छ । अघिल्लो दिन भने यसको औषत प्रतिकेजी मूल्य ३२६ रुपैयाँ थियो ।  

लगानी बोर्डको सीईओका लागि ५ जना उम्मेदवार सूचीकरणमा
NEWS

लगानी बोर्डको सीईओका लागि ५ जना उम्मेदवार सूचीकरणमा

काठमाण्डौ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ उम्मेदवार सूचीकरण परेका छन् । सिफारिस समितिको सचिवालयले मंगलबार सूचीकरणमा परेका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।  सूचीकरणमा पर्ने उम्मेदवारहरूमा अर्घाखाँचीका विष्णुप्रसाद भट्टराई, तनहुँका रघुराज काफ्ले, ललितपुरका सुशील ज्ञवाली, धनुषाका रामदेव यादव र भीष्मराज ढुंगाना छन् । सूचीकरणमा...

आज यी ४ प्रदेशमा चट्याङ्गसहित भारी वर्षा हुने
NEWS

आज यी ४ प्रदेशमा चट्याङ्गसहित भारी वर्षा हुने

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, मधेश, गण्डकी प्रदेशका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।

भक्तपुरमा नापतौल डोर कार्यक्रम सञ्चालन
NEWS

भक्तपुरमा नापतौल डोर कार्यक्रम सञ्चालन

काठमाण्डौ । भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा जिल्लामा मंगलबारदेखि नापतौल डोर कार्यक्रम सुरु भएको छ ।  जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरुको टोलीले नापतौल डोर कार्यक्रम सञ्चालन गरेको हो । पहिलो दिन...

हिमालयन लघुवित्तद्वारा १०.२५ लाख बीमा रकम हस्तान्तरण
NEWS

हिमालयन लघुवित्तद्वारा १०.२५ लाख बीमा रकम हस्तान्तरण

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले १० लाख रुपैयाँ बढी बीमा रकम हस्तान्तरण गरेको छ । संस्थाको रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– ४, थकालिचोक स्थित थकालिचोक शाखाले मृतकका परिवारलाई १० लाख २५ हजार बराबरको बीमा रकम हस्तान्तरण गरेको हो ।संस्थाले मङगलबार मृतककै घरमा एक कार्यक्रमको आयोजना गरि संस्थाका सदस्य (केन्द्र न ६७ समूह न २ मा आबद्ध) ज्ञानमति थारुको...

घट्यो हवाई भाडा, कुन गन्तव्यका लागि कति ?
NEWS

घट्यो हवाई भाडा, कुन गन्तव्यका लागि कति ?

काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडादर घटाएको छ । प्राधिकरणले बुधबारदेखि लागू हुनेगरी हरी क्षेत्रका विमानस्थलको हवाई भाडादर घटाएको हो ।  नेपाल आयल निगमले गत भदौ १५ गते आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएसँगै प्राधिकरणले पनि हवाई भाडादरमा हेरफेर गरेको हो ।  यससँगै हवाई इन्धनको मूल्य प्रतिलिटर १३२ रुपैयाँ कायम भएको छ । हवाई भाडादर...

प्रहरी महानिरीक्षकको जिब्रो थुत्नु पर्ने अभिव्यक्ति दिएका सञ्चारमन्त्रीलाई कारबाहीको माग
NEWS

प्रहरी महानिरीक्षकको जिब्रो थुत्नु पर्ने अभिव्यक्ति दिएका सञ्चारमन्त्रीलाई कारबाहीको माग

एकै महिनामा करिब ४०  करोडको सारी आयात
ECONOMY& POLITICS

एकै महिनामा करिब ४० करोडको सारी आयात

काठमाण्डौ । चालु आवको पहिलो महिनामा करिब ४० करोडको सारी आयात भएको छ । केन्द्रीय भन्सार विभागका अन्ुसार चालु आर्थिक वर्ष २०८१÷८२ को साउन महिनामा ३९ करोड  ६२ लाख ७४ हजार रुपैयाँबराबरको सारी आयात भएको हो ।  यो एक महिनाको अवधिमा ९ लाख २४ हजार ९५४ थान सारी आयात भएको विभागले जनाएको छ ।  

नीतिगत सुधारमा सरकार प्रतिबद्धः अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

नीतिगत सुधारमा सरकार प्रतिबद्धः अर्थमन्त्री पौडेल

काठमाण्डौ । उप–प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनाहरुमा लगानी विस्तार गर्दै प्रभावकारी व्यवस्थापन मार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताएका छन् ।  नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजसँग अर्थ मन्त्रालयमा...

भू-उपयोग क्षेत्रको वर्गीकरण गर्ने म्याद थप गरिदिन जग्गा तथा आवास विकास महासंघको आग्रह
NEWS

भू-उपयोग क्षेत्रको वर्गीकरण गर्ने म्याद थप गरिदिन जग्गा तथा आवास विकास महासंघको आग्रह

काठमाण्डौ । नेपाल जग्गा तथा आवास विकास महासंघले भूउपयोग क्षेत्रको वर्गीकरण गर्ने म्याद थप गरिदिन सरकारसँग आग्रह गरेको छ । महासंघले एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो ।  महासंघले सरकारले तोकेबमोजिम १ वर्षभित्रसम्म प्रायजसो स्थानीय पालिकाहरुले वर्गीकरणको कार्य सम्पन्न गर्न नसकेका कारण ती पालिकाहरुमा सबै प्रकृतिका कित्ताकाट सम्बन्धी कार्यहरु ठप्प भएकाले...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X