बिजुली बक्यौता असुलीमा तीव्रता: ८ उद्योगले सुरु गरे भुक्तानी
काठमाण्डौ । नेपालका ठूला उद्योगहरूले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत उपभोग गरेको बिजुलीको प्रिमियम महसुलको बक्यौता तिर्न तीव्रता दिएका छन्। नेपाल विद्युत् प्राधिकरणको कडा नीति र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको नेतृत्वमा बक्यौता असुली अभियानले गति लिएको छ। यो अभियानले उद्योगीहरूलाई समयमै बक्यौता तिर्न दबाब सिर्जना गरेको छ।बक्यौता तिर्ने उद्य...

