केही पक्ष राम्रा भएपनि गरिखाने बर्ग समेटन सकेन
जनमत
TRENDING
जनमत
काठमाण्डौ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय सरकारी खरिद प्रणाली (ई–जीपी) मा देखिएको प्राविधिक समस्याका कारण बोलपत्र, आशयपत्र तथा शिलबन्दी दरभाउपत्र पेस गर्ने म्याद पुनः थप गरेको छ।कार्यालयले मंगलबार जारी गरेको सूचनामा प्रणालीमा अत्यधिक चाप बढ्दा प्रयोगकर्ताहरूले सहज रूपमा पहुँच प्राप्त गर्न नसकेको उल्लेख गर्दै आवश्यक सेवाग्राहीहरूको हितलाई ध्यानमा राखी...
काठमाण्डौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट सुरक्षा, वातावरण, भूमि व्यवस्थापन तथा प्रशासनिक क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत बैठकका प्रमुख निर्णय सार्वजनिक गरेका हुन्।
काठमाण्डौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङ विरुद्ध जारी छानबिन अझै निष्कर्षमा पुग्न नसकेपछि सरकारले अनुसन्धान समितिलाई थप पाँच दिनको समय उपलब्ध गराएको छ। निर्धारित समयसीमा सकिए पनि अनुसन्धानका केही पक्ष बाँकी रहेकाले समितिले थप समय मागेको थियो।
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने को भारत भ्रमणले राजनीतिक वृत्तमा चर्चा पाएको छ।पाँचदिने औपचारिक भ्रमणका क्रममा सोमबार नयाँदिल्ली पुगेका लामिछानेलाई भारतको सत्तारुढ भारतीय जनता पार्टीले आफ्नो केन्द्रीय कार्यालयमा विशेष सम्मानसहित स्वागत गरेको हो।
काठमाण्डौं । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री कमलबहादुर शाह विरुद्ध उनकै दल नेपाली कांग्रेसभित्र असन्तुष्टि उत्कर्षमा पुगेको छ।कांग्रेस संसदीय दलका बहुमत सदस्यहरूले मुख्यमन्त्री शाहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रदेशको सत्ता राजनीतिमा नयाँ तरंग पैदा भएको छ।
काठमाण्डौँ । नेपाली चलचित्र उद्योगको बक्सअफिस बजारमा वर्ष २०८३ को पहिलो पाँच महिनाले एउटा महत्वपूर्ण सन्देश दिएको छ—दर्शक अब केवल स्टार कलाकार वा ठूलो प्रचार अभियानका आधारमा टिकट किन्ने अवस्थामा छैनन्। कथावस्तु, भावनात्मक सम्बन्ध र सकारात्मक ‘वर्ड अफ माउथ’ नै चलचित्र व्यवसायको नयाँ मुद्रा बन्दै गएको देखिएको छ।
काठमाण्डौं । नेपालको इतिहासमा जेठ १९ केवल एउटा मिति होइन, एउटा यस्तो दिन हो जसले देशको राजनीतिक, सामाजिक र मनोवैज्ञानिक यात्रालाई गहिरो रूपमा प्रभावित गर्यो। आजबाट ठीक २५ वर्षअघि, २०५८ साल जेठ १९ गते राति नारायणहिटी राजदरबारभित्र भएको हत्याकाण्डले नेपाललाई स्तब्ध बनाएको थियो।
काठमाण्डौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकमाथिको निगरानी र कारबाही अभियान तीव्र बन्दै गएको छ। पछिल्लो २४ घण्टामा मात्र ट्राफिक नियम उल्लंघन गर्ने दुई हजारभन्दा बढी चालक कारबाहीमा परेका छन् ।
काठमाण्डौं । संघीय मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको हो।सरकारका प्रवक्ताको सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने कार्यक्रम रहेको छ।
काठमाण्डौं । इरानले लेबनानमा इजरायलले सञ्चालन गरिरहेको सैन्य कारबाहीप्रति कडा आपत्ति जनाउँदै अमेरिका–इरानबीच मध्यस्थकर्तामार्फत भइरहेको वार्ता प्रक्रिया स्थगित गरेको छ। इरानको अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार दुवै पक्षबीच भइरहेको मस्यौदा प्रस्ताव आदान–प्रदान समेत हालका लागि रोकिएको छ।
काठमाण्डौ । नेपालको अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा निरन्तर सुधार देखिँदै गएको छ। नेपाल पर्यटन बोर्ड र अध्यागमन विभागद्वारा सार्वजनिक पछिल्लो तथ्यांक अनुसार मे २०२६ मा नेपालले कुल १ लाख २ हजार ६२६ अन्तर्राष्ट्रिय पर्यटक स्वागत गरेको छ । यो संख्या मे २०२५ को ८६ हजार २१६ आगमनको तुलनामा १९ प्रतिशत वृद्धि हो। त्यस्तै, कोभिड–१९ महामारीपूर्वको मे २०१९ मा दर्ता गरिएको ७८...
काठमाण्डौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्ने उद्देश्यले गठन गरिएको कार्यदलले नागरिकस्तरबाट उल्लेख्य संख्यामा सुझाव प्राप्त गरेको जनाएको छ।कार्यदलका अनुसार हालसम्म संविधान संशोधनसँग सम्बन्धित विभिन्न विषयमा कुल ४४ हजार ६ सय १३ सुझाव संकलन भएका छन्।
काठमाण्डौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ भने यसका लागि संसद् सचिवालयले विस्तृत कार्यसूची सार्वजनिक गरेको छ।
काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्ये २८ जना उम्मेदवारको दरखास्त स्वीकृत गरेको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै आवश्यक कानूनी प्रक्रिया पूरा गरेका आवेदकहरूको नामावली प्रकाशन गरेको हो।
काठमाण्डौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार पारेको नीति तथा कार्यक्रम आज प्रदेशसभामा पेश गर्ने तयारी गरेको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.