बिहीबार, बैशाख २४,२०८३ 09:12:08
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 09:12:08
मुकुल ढकाललाई रास्वपाको महामन्त्री र प्रवक्ताबाट हटाइयो, साधारण सदस्य मात्रै रहने
ECONOMY& POLITICS

मुकुल ढकाललाई रास्वपाको महामन्त्री र प्रवक्ताबाट हटाइयो, साधारण सदस्य मात्रै रहने

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई पार्टीको महामन्त्री र प्रवक्ताको पदबाट मुक्त गर्ने निर्णय गरेको छ । रास्वपाको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य मात्रै रहने गरी पार्टीका अन्य जिम्मेवारीबाट हटाएको हो । यससँगै ढकाललाई पार्टीको  केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ ।ढकाललाई अनुशासन...

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२४’ को अडिसन सम्पन्न
OTHERS

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२४’ को अडिसन सम्पन्न

काठमाण्डौ । सिजन मिडियाले ‘मिस मिसेस ब्यूटी क्वीन नेपाल २०२४’ सातौं संस्करणका लागि दोस्रो अडिसन सम्पन्न गरेको छ । उक्त अडिसनवाट १५ जना छनौट गरिएको छ ।उपत्यकालगायत मोफसलका विभिन्न ठाउँबाट काठमाण्डौ आएका १९ वर्षदेखि ५० वर्ष सम्मका विवाहित महिलाहरुलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताइन ।विवाहित...

चन्द्र ढकालले चुनावी वाचा पूरा गरे, एफएनसीसीआईको अध्यक्ष फेरि प्रत्यक्ष निर्वाचनबाटै
NEWS

चन्द्र ढकालले चुनावी वाचा पूरा गरे, एफएनसीसीआईको अध्यक्ष फेरि प्रत्यक्ष निर्वाचनबाटै

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अबदेखि प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघिको विधानमा महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष हुने प्रावधान थियो ।सो विधानलाई महासङ्घको कार्य समितिले आज सर्वसम्मत संशोधन गरेपछि अब महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छानिने भएको हो।महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको विधान आजको कार्यसमिति...

बढ्दो मनसुनसँगै काठमाण्डौ वरपर हेलिकोप्टर उडानमा रोक
NEWS

बढ्दो मनसुनसँगै काठमाण्डौ वरपर हेलिकोप्टर उडानमा रोक

दुईवटा मिशेलिन स्टार प्राप्त रेष्टुरेन्टका हेड सेफ का रुपमा नेपालका राहुल बाबु श्रेष्ठ
TOURISM

दुईवटा मिशेलिन स्टार प्राप्त रेष्टुरेन्टका हेड सेफ का रुपमा नेपालका राहुल बाबु श्रेष्ठ

काठमाण्डौ । उत्कृष्ट पाककला भएको रेष्टुरेन्टले पाउने मिसोलान स्टार यसपालि दुबईमा रहेको रेष्टुरेन्ट ‘रो अन फोर्टिफाइभ’ ले  प्राप्त गरेको छ । बेलायति सेफ आर्थनटनले २ दशक अघि दुबईको हिलटन क्रिकबाट सुरु गरेको यो रेष्टुरेन्टले हालसम्म दुईवटा मिसोलन प्राप्त गरिसकेको छ ।खानामा राखिने  सामाग्रिको गुणस्तर ,स्वादको सन्तुलन  र सेफको दक्षतालाई प्रस्तुत गरि मेनुमा निरन्तरता...

रु २१.६० अर्बको ट्रेजरी बिल नविकरण गर्दै सरकार
NEWS

रु २१.६० अर्बको ट्रेजरी बिल नविकरण गर्दै सरकार

काठमाण्डौ । नेपाल सरकारले असार २५ गते २१ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नविकरण गर्ने भएको छ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिन, ९१ दिन, र १ वर्षे अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो।  यी ट्रेजरी बिलको बोलकबोल असार २४ गते दिउँसो ३ बजे हुनेछ।  कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँ, ९१ दिनको लागि ८ अर्ब रुपैयाँ र १ वर्षका लागि ८ अर्ब ६० करोड रुपैयाँबराबरको...

सोमबारदेखि सूत्र, टीएसए र सिगास एक हप्ताका लागि बन्द हुने, सरकारी खाता रोक्का
NEWS

सोमबारदेखि सूत्र, टीएसए र सिगास एक हप्ताका लागि बन्द हुने, सरकारी खाता रोक्का

काठमाण्डौ। सोमबार असार (भोलि) २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएका छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी...

देशभरि ३९ प्रतिशत धान रोपाइँ, सुदूरपश्चिममा धेरै मधेशमा कम
NEWS

देशभरि ३९ प्रतिशत धान रोपाइँ, सुदूरपश्चिममा धेरै मधेशमा कम

काठमाण्डौ। आइतबारसम्म देशभरि ३९ प्रतिशत धान रोपाइँ भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ९८ हजार २७३ हेक्टर मध्ये ५ लाख ३९ हजार ८ सय हेक्टर अर्थात ३९ प्रतिशत धान रोपाइँ भएको हो।

हाल बजारमा तीन आकारका अण्डा,बढ्यो मूल्य
NEWS

हाल बजारमा तीन आकारका अण्डा,बढ्यो मूल्य

हाल बजारमा तीन आकारका अण्डा पाइन्छन्। जसमा मध्यम, ठूलो र एक्सेल गरी बजार तीन आकारका अण्डा उपलब्ध छन्। किसानका लागि मध्यम अण्डा प्रतिक्रेट चार सय ७०, ठूलो अण्डा पाँच सय ५० र एक्सेल अण्डा पाँच सय रूपैयाँ तोकिएको छ। पछिल्लो समय अण्डाको मूल्य बढ्न थालेको छ। मागअनुसार उत्पादन नहुँदा अण्डाको मूल्य बढ्न थालेको हो।

जागिर छोड्नु अघि तलबको २०% लगानी गरौँ !
NEWS

जागिर छोड्नु अघि तलबको २०% लगानी गरौँ !

काठमाण्डौ। यस वर्षको जनवरीदेखि जुनसम्म विश्वभरका ३ सय ४४ कम्पनीले ९९ हजार ६७० कर्मचारीलाई निकालेका छन्। अचानक जागिर गुमाउनुले मानसिक र आर्थिक समस्या निम्त्याउँछ। तर यदि वित्तीय योजना पहिले नै बनाइएको छ भने, तपाइँको जागिर गुमाउनु र अर्को काम पाउन बीचको चुनौतीहरुलाई कम गर्न सक्नुहुन्छ। परिवारलाई तनावबाट पनि टाढा राख्न सकिन्छ।

भारतमा ८.५% सम्म पाइन्छ ब्याज,कुन बैंकको कति ?
NEWS

भारतमा ८.५% सम्म पाइन्छ ब्याज,कुन बैंकको कति ?

काठमाण्डौ। पछिल्ला केही दिनहरुमा एचडीएफसी बैंक,आईसीआईसीआई बैंक, क्यानरा बैंक र येस बैंक जस्ता धेरै ठूला बैंकहरूले आफ्नो फिक्स्ड डिपोजिट (एफडी) ब्याजदरहरू परिवर्तन गरेका छन्।  तपाई आफूले कमाएको रकम बैंकमा राख्ने सोचमा हुनुहुन्छ भने तपाईलाई खुशीको खबर छ।

दियालो बंगला दरबार आईतबारदेखि सर्वसाधारणको लागि खुला
TOURISM

दियालो बंगला दरबार आईतबारदेखि सर्वसाधारणको लागि खुला

काठमाण्डौ । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा ऐतिहासिक दियालो बंगला दरबार आईतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ । एक कार्यक्रमका बीच नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तमाङले रिबन काटेर सर्वसाधारणको लागि खुला गरेका हुन् ।   विस २०१९ निर्माण भएको यो दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणको लागि अवलोकन गर्ने...

सिटिजन्स बैंक र कावासोती हस्पिटलबिच समझदारी
NEWS

सिटिजन्स बैंक र कावासोती हस्पिटलबिच समझदारी

काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नवलपुरस्थित कावासोती हस्पिटलबिच ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ।उक्त समझदारी पत्रमा हस्ताक्षर भइसकेपछि सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले कावासोती हस्पिटलका सेवाहरुमा २०% सम्मको आकर्षक छुट पाउनेछन्। 

नेपालगन्जमा भयो ओमोडा गाडी सार्वजनिक
NEWS

नेपालगन्जमा भयो ओमोडा गाडी सार्वजनिक

काठमाण्डौ। ओमोडा गाडीको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले नेपालगञ्जको करकन्दोमा नयाँ आधिकारिक डिलरसिपको उद्घाटनसगैँ सार्वजनिक गरिएको छ।१०० जनाभन्दा बढीको सहभागीतामा नयाँ डिलरसिप गाडीको उद्घाटन गरिएको एसपिजी अटोमोबाइल्सले एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले बताए।

मनकामना स्मार्ट लघुवित्तको सेयर कारोबार रोक्का
NEWS

मनकामना स्मार्ट लघुवित्तको सेयर कारोबार रोक्का

काठमाण्डौ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ।  मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई समता घरेलु लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने कार्य सम्पन्न भई असार २४ गतेदेखि दुई कम्पनीबीच एकीकृत कारोबार हुने भएकाले उक्त कम्पनीको कारोबार रोक्का गरेको हो।

६० भन्दा बढी स्टार्टअपले पाए दुई करोड बढी कर्जा
NEWS

६० भन्दा बढी स्टार्टअपले पाए दुई करोड बढी कर्जा

काठमाण्डौ। ६० भन्दा बढी स्टार्टअपले दुई करोड बढी कर्जा पाएका छन्। जसमा सरकारले स्टार्टअप कम्पनीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइरहेको जनाइएको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले १८३ फर्म तथा कम्पनीलाई कर्जाका लागि सिफारिस गरेकोमा तीी कम्पनीलाई राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा उपलब्ध गराइरहेको बताइएको छ।

युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम ल्याउँछौंः गभर्नर अधिकारी
NEWS

युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम ल्याउँछौंः गभर्नर अधिकारी

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम अगाडि बढाउने बताएका छन् ।  साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २३ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले देशमै कृषि क्षेत्रमा सम्भावनाको बाटो देखाउन युवाहरुलाई लक्षित गरी विशेष कार्यक्रम ल्याउने बताएका हुन् ।  उक्त अवसरमा...

अविरल वर्षाले बितण्डा मच्चाउदै, हालसम्म १४ जनाले गुमाए ज्यान
NEWS

अविरल वर्षाले बितण्डा मच्चाउदै, हालसम्म १४ जनाले गुमाए ज्यान

काठमाण्डौ । गत शुक्रबारदेखि देशव्यापी रुपमा आईरहेको अविरल वर्षाले बितण्डा मच्चाउन थालेको छ । अविरल वर्षसँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाले ज्यान गुमाईसकेका छन् ।  बाढी पहिरो र डुबानमा परी हालसम्म ३ जना बेपत्ता भएका छन् भने १८ जना घाइते भएका छन् । यसरी मृत्यु हुनेमा स्याङ्जामा ३, पर्वतमा २, काठमाण्डौ पाल्पा दाङ र उदयपुरमा १÷१ जना, काभ्रेपलाञ्चोकमा २ र...

राष्ट्रिय सहकारी महासंघद्वारा बडालसहित विभिन्न व्यक्तित्व तथा संघ/संस्था पुरस्कृत
NEWS

राष्ट्रिय सहकारी महासंघद्वारा बडालसहित विभिन्न व्यक्तित्व तथा संघ/संस्था पुरस्कृत

काठमाण्डौ । राष्ट्रिय सहकारी महासंघले विभिन्न व्यक्तित्व तथा उत्कृष्ट सहकारी संघ÷संस्थालाई पुरस्कृत गरेको छ । महासंघले १०२ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, ३० औं संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा ३१ औं राष्ट्रिय सहकारी महासंघ दिवसको अवसरमा विभिन्न व्यक्तित्व तथा उत्कृष्ट सहकारी संघ/संस्थालाई पुरस्कृत गरेको हो ।  असार २२ गते अन्तर्राष्ट्रिय सहकारी...

अर्थतन्त्रको विकासमा सहकारीको योगदान देखिने गरी समस्या समाधान गर्नुपर्छः उपप्रधानमन्त्री श्रेष्ठ
NEWS

अर्थतन्त्रको विकासमा सहकारीको योगदान देखिने गरी समस्या समाधान गर्नुपर्छः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाण्डौ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले नेपालको अर्थतन्त्रको विकासमा सहकारीको महत्वपूर्ण योगदान रहेकाले उक्त तथ्य देखिने गरी विद्यमान समस्या समाधान गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघद्वारा शनिबार आयोजित १०२ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, ३० औं संयुक्त राज्य अन्तर्राष्ट्रिय सहकारी दिवस र ३१ औं राष्ट्रिय सहकारी महासंघ...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X