बिहीबार, बैशाख २४,२०८३ 06:33:36
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 06:33:36
नेपाल टेलिकमको नेटवर्कमा समस्या
NEWS

नेपाल टेलिकमको नेटवर्कमा समस्या

काठमाण्डौ । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । टलिकमको मोबाइल तथा ल्यान्डलाइन टेलिफोन लगायतका सेवामा समस्या देखिएको हो । टेलिकमको नेटवर्कमा फोन नलाग्ने र एसमएम नजाने ,ब्यालेन्स हेनै नमिल्ने, रिचार्ज नहुने जस्ता भुक्तानीसँग  सम्बन्धित समस्याहरु  समस्या पनि देखिएको छ।  आज दिउँसो ४.३० बजेदेखि टेलिकमको नेटवर्कमा समस्या देखिएको हो ।

राष्ट्र बैंकको खुकुलो नीतिका कारण बढ्यो घरजग्गा कारोबार, चलायमान होला त अर्थतन्त्र ?
NEWS

राष्ट्र बैंकको खुकुलो नीतिका कारण बढ्यो घरजग्गा कारोबार, चलायमान होला त अर्थतन्त्र ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको खुकुलो नीतिका कारण घरजग्गा कारोबार बढ्न थालेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत खुकुलो नीति लिएपछि घरजग्गाको कारोबार बढ्न थालेको हो ।  नेपाल राष्ट्र बैंकले मोद्रिक नीतिको तेस्रो समीक्षामार्फत घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा...

भरतपुर महानगरपालिकाको कृषिमा १३ करोड, बाँझो जमिनमा खेती गर्ने कृषकलाई प्रोत्साहन
ECONOMY& POLITICS

भरतपुर महानगरपालिकाको कृषिमा १३ करोड, बाँझो जमिनमा खेती गर्ने कृषकलाई प्रोत्साहन

काठमाण्डौ । भरतपुर महानगरपालिकाले कृषि क्षेत्रका लागि १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार भएको १५ औं अधिवेशनमा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा कृषि प्रविध प्रसार कार्यक्रम गर्ने विषय समावेश गरिएको छ ।वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि पेशातर्फ आकर्षित गर्नका लागि व्यवसायिक खेती गर्न कृषि उपकरण खरिदमा अनुदान, कृषि तथा पशु...

भरतपुरको नीति तथा कार्यक्रम: एक घर दुई रुख अनिवार्य
NEWS

भरतपुरको नीति तथा कार्यक्रम: एक घर दुई रुख अनिवार्य

काठमाण्डौ । भरतपुर महानगरपालिकाले एक घर दुई रुख अनिवार्य गरेको छ । पन्ध्रौँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाकाले एक घर दुई रुखको नीति कडाइका साथ कार्यान्वयन गर्ने नीति महानगरले लिएको हो। महानगर प्रमुख रेनु दाहालले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा घर नक्साको निर्माण सम्पन्न लिन अनिवार्य रुपमा रुख रोपी संरक्षण गरेको प्रतिवेदन संलग्न गर्नुपर्ने...

भरतपुर महानगरको बजेट ६.५५ अर्ब
ECONOMY& POLITICS

भरतपुर महानगरको बजेट ६.५५ अर्ब

काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट पेश गरेको छ ।महानगरपालिकाको नगरसभा तथा १५ औं अधिवेशनमा उपप्रमुख चित्रसेन अधिकारीले  बजेट पेश गरेका हुन् । यो बजेट चालु आर्थिक वर्षको भन्दा २४ करोड ६ लाख ८ हजार रुपैयाँ बढी हो । कुल बजेटमा एक अर्ब ८० करोड रुपैयाँ आन्तरिक आय हुने अनुमान छ ।प्रस्तुत बजेटमा...

मध्य कालीगण्डकी जलविद्युत आयोजनाका लागि जुट्यो ९.१२ अर्ब लगानी, कुन बैंकले गर्दैछन् कति ?
ECONOMY& POLITICS

मध्य कालीगण्डकी जलविद्युत आयोजनाका लागि जुट्यो ९.१२ अर्ब लगानी, कुन बैंकले गर्दैछन् कति ?

काठमाण्डौ । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी नदीमा निर्माण सुरु हुन लागेको मध्य कालीगण्डकी जलविद्युत आयोजनाका लागि  वित्तीय व्यवस्थापन भएको छ ।आइएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागेको ६६.३ मेगावाट क्षमताको आयोजनामा नबिल बैंक लि।का अगुवाइमा छ वाणिज्य बैंकले ९ अर्ब १२ करोड लगानी गर्ने भएका हुन् ।हाइड्रो...

काठमाण्डौमा आज कस्तो रहँला मौसमको अवस्था ? यी प्रदेशमा छ भारी वर्षाको सम्भावना
NEWS

काठमाण्डौमा आज कस्तो रहँला मौसमको अवस्था ? यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाण्डौ । आज काठमाण्डौको अधिकतम तापक्रम ३१.७ डिग्री सेल्सियस रहनेछ । जल तथा मौसम विज्ञान विभागले आज काठमाण्डौको अधिकतम तापक्रम ३१.७ डिग्री र न्यूनतम तापक्रम २२ डिग्री सेल्सिय रहने पूर्वानुमान गरेको हो । विभागका अनुसार आज काठमाण्डौमा ०.२ मिलिमिटर वर्षाको सम्भावना रहेको छ ।  हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू(भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा...

नेपालको साक्षरतादर ७७.४% पुग्यो, कुन प्रदेशमा सबैभन्दा धेरै ?
NEWS

नेपालको साक्षरतादर ७७.४% पुग्यो, कुन प्रदेशमा सबैभन्दा धेरै ?

काठमाण्डौ । देशको साक्षरतादर ७७.४ प्रतिशत पुगेको छ । नेपाल जीवनस्तर सर्वेक्षण २०२२÷२३ का अनुसार नेपालको साक्षरतादर ७७.४ प्रतिशत पुगेको हो ।  सर्वेक्षणमा पुरुषको साक्षरतादर ८५.८ प्रतिशत र महिलाको साक्षरता दर ७०.१ प्रतिशत रहेको देखिएको छ ।सबैभन्दा धेरै साक्षरतादर भएको उमेर समूहमा १५ वर्ष र सोभन्दा माथिको उमेरमा देखिएको छ । यो उमेर समूहको साक्षरतादर ७२.५ प्रतिशत रहेको छ । जसमा...

मुख्य सचिव बैकुण्ठ अर्याल निलम्बनमा
ECONOMY& POLITICS

मुख्य सचिव बैकुण्ठ अर्याल निलम्बनमा

काठमाण्डौ । मुख्यसचिव अर्याल निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वहालवाला मुख्य सचिव बैकुण्ठ अर्याल व्रिरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेसँगै अर्याल निलम्बनमा परेका हुन् ।  निजामती सेवा ऐन अनुसार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै उनी स्वत निलम्बनमा परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर...

एक सहकारी एक गोदाम आवश्यक छः महाप्रबन्धक भट्टराई
NEWS

एक सहकारी एक गोदाम आवश्यक छः महाप्रबन्धक भट्टराई

काठमाण्डौ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक रुद्र भट्टराईले एक सहकारी एक गोदाम आवश्यक रहेको बताएका छन् । आइबार प्रथम सहकारी रोजगार मेलामा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडः रोजगारीको अवस्था र आगामी सम्भावनाहरुबारे कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।    महाप्रबन्धक भट्टराईले भने, ‘एक सहकारी एक गोदाम हुनुपर्छ । हाम्रो...

प्रचण्ड गर्मीका कारण हजमा गएका १ हजार बढी तीर्थयात्रीको मृत्यु
NEWS

प्रचण्ड गर्मीका कारण हजमा गएका १ हजार बढी तीर्थयात्रीको मृत्यु

काठमाण्डौ । साउदी अरेबियामा अत्यधिक गर्मीका कारण १ हजार बढी हज तीर्थयात्रीको मृत्यु भएको छ । मुश्लिम धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मक्का मदिनामा हजमा सहभागी हुन गएका १ बजार बढी तीर्थालु अत्यधिक गर्मीका कारण मृत्यु भएको इजिप्टका अधिकारीले बताएका छन् ।  मृत्यु हुनेमा आधिभन्दा बढी इजिप्टका रहेको अधिकारीले बताएका छन् । इजिप्ट सरकारले अनाधिकृत रुपमा तीर्थयात्रीहरुलाई...

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय
NEWS

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको भन्दै मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । अख्तियारले मदिराको स्टिकर छपाईमा मुख्यसचिव अर्यालसहितका अधिकारीमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गर्ने निर्णय गरेको हो ।  अख्तियारले अर्याल र अर्थ मन्त्रालयका सहसचिव रितेश...

तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
NEWS

तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु

काठमाण्डौ । करिब ३ महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनःउत्पादन सुरु गरेको छ । उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले २ हप्ताका लागि उत्पादन बन्द गरिएको थियो ।उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार उद्योगबाट अवकाश पाएका कर्मचारीले आफूले पाउने उपदान र औषधि उपचार खर्चको एकमुष्ठ रकम भुक्तानी नगरेको...

आर्थिक वृद्धिदर ७%सम्म पुर्याउन सकिन्छ: अर्थसचिव मरासिनी
ECONOMY& POLITICS

आर्थिक वृद्धिदर ७%सम्म पुर्याउन सकिन्छ: अर्थसचिव मरासिनी

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले आर्थिक वृृद्धिदर ७ प्रतिशतसम्म पु¥याउन सकिने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।मरासिनीले भने, ‘पछिल्लो समय अर्थतन्त्र सुधार हुँदै गएकोले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन...

आज काठमाण्डौको अधिकतम तापक्रम ३१.४ डिग्री सेल्सियस रहने, यी प्रदेशमा भारी वर्षाको सम्भावना
NEWS

आज काठमाण्डौको अधिकतम तापक्रम ३१.४ डिग्री सेल्सियस रहने, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डौ । आज काठमाण्डौको अधिकतम तापक्रम ३१.४ डिग्री सेल्सियस रहनेछ । जल तथा मौसम विज्ञान विभागले आज काठमाण्डौको अधिकतम तापक्रम ३१.४ डिग्री र न्यूनतम तापक्रम २२ डिग्री सेल्सिय रहने पूर्वानुमान गरेको हो । विभागका अनुसार आज काठमाण्डौमा ५ मिलिमिटर वर्षाको सम्भावना रहेको छ ।  हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा...

मन्त्री अधिकारीले गरे नापी कार्यालय ललितपुरको अनुगमन
ECONOMY& POLITICS

मन्त्री अधिकारीले गरे नापी कार्यालय ललितपुरको अनुगमन

काठमाण्डौ । भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले शुक्रवार नापी कार्यालय ललितपुरको निरिक्षण गदैं सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।  मन्त्रालयमातहत रहेका कार्यालयहरुको स्तरोन्नती, पूर्वाधारको अवस्था, कर्मचारीको कार्यसम्पादन र सेवाग्राहीसँग संवाद गर्ने उदेश्यले मन्त्री अधिकारी शुक्रवार दिँउसो नापी कार्यालय ललितपुरको...

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा रणनीतिक योजना निर्माणसम्बन्धी कार्यशाला गोष्ठी
ECONOMY& POLITICS

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा रणनीतिक योजना निर्माणसम्बन्धी कार्यशाला गोष्ठी

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना तथा  आध्यन्त फन्ड म्यानेजमेन्ट लि. र नेपाल कृषि बजार विकास कार्यक्रम (सहज)को सहकार्यमा प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघहरूलाई रणनीतिक योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।  महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रणनीतिक योजना...

सहकारी रोजगार मेला सुरु,रोजगारी खोज्ने युवालाई अवसर
NEWS

सहकारी रोजगार मेला सुरु,रोजगारी खोज्ने युवालाई अवसर

काठमाण्डौ । ‘मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता’ भन्ने नाराका साथ प्रथम सहकारी रोजगार मेला २०८१ शुक्रवारदेखि ललितपुरमा सुरु भएको छ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले आयोजना गरेको तीनदिने रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाहरुलाई सहकारी क्षेत्रका रोजगारदातासँग समन्वय गर्ने माध्यका रुपमा लिइएको छ ।  युवाहरु अवसर र रोजगारीको खोजीमा विदेशी क्रम...

काठमाण्डौमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?
ECONOMY& POLITICS

काठमाण्डौमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

काठमाण्डौ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठक सकिएको छ । राजधानीस्थित होटल सोल्टी प्लाजामा चार दिनसम्म चलेको बैठकको अर्थमन्त्री वर्षमान पुन अनन्तले शुक्रबार समापन गरेका हुन् ।  बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार उद्घाटन गरेका थिए । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै ठूलो...

अर्थद्वारा आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन सुरु
ECONOMY& POLITICS

अर्थद्वारा आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन सुरु

काठमाण्डौ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको योजना बनाउने काम थालेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुखहरु र भन्सार र राजश्व प्रशासनका उच्च अधिकृतहरुको बैठक बोलाएर कार्ययोजनाबारे शुक्रबार प्रारम्भिक छलफल गरेका छन् ।  त्यस क्रममा मन्त्री पुनले कार्यान्यवन हुन सक्ने गरी वस्तुवादी योजना तयार पार्न निर्देशन...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X