बिहीबार, बैशाख २४,२०८३ 05:16:25
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 05:16:25
विद्यार्थीलाई बर्नहार्ट कलेजको उपहार, २५ जनाले निःशुल्क अध्ययनको अवसर पाउने
OTHERS

विद्यार्थीलाई बर्नहार्ट कलेजको उपहार, २५ जनाले निःशुल्क अध्ययनको अवसर पाउने

काठमाण्डौ । काठमाडौ बर्नहार्ट विद्यालय तथा कलेजले २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको छ । काठमाण्डौको बल्खुमा रहेको कलेजले आगामी शैक्षिक सत्र कक्षा ११ मा भर्ना हुनका लागि आउने विद्यार्थीहरुलाई लक्षित गर्दै यस्तो घोषणा गरेको कलेजका प्रबन्ध निर्देशक नवराज अधिकारीले जानकारी दिए ।‘‘कलेज २५ औं वर्षमा प्रवेश गरेको अवसर पारेर कक्षा ११ मा भर्ना हुन आउने...

लामो समयसम्म एसीमा बस्दा देखिन सक्छन् यस्ता स्वास्थ्य समस्या
OTHERS

लामो समयसम्म एसीमा बस्दा देखिन सक्छन् यस्ता स्वास्थ्य समस्या

काठमाण्डौ । बढ्दो गर्मीका कारण आजभोली एयर कन्डिशनर(एसी)को प्रयोग सामान्य बनेको छ । अहिले घर होस् वा अफिसमा एसी लगाउनु आवश्यकता भईसकेको छ । तर केहि व्यक्तिहरुलाई भने पुरै दिन वा लामो समयसम्म एसीमा बस्ने बानी बसेको हुन्छ । यस्ता व्यक्तिहरुलाई थोरै समयका लागि पनि गर्मीको सामना गर्न सक्दैनन् ।  पक्कै पनि एसीले गर्मीबाट राहात प्रदान गर्छ नै । तर लामो समयसम्म एसी मै बस्दा भने यसले...

लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, पर्यटकलाई सास्ती
TOURISM

लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, पर्यटकलाई सास्ती

काठमाण्डौ । सोलुखुम्बु जिल्लाको लुक्लामा अवस्थित तेन्जिङ हिलारी विमानस्थल मौसम प्रतिकूलताका कारण १० दिनदेखि बन्द अवस्थामा छ । गत जेठ २६ गतेदेखि यो विमानस्थलबाट हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् ।  अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।  लुक्ला विमानस्थलमा...

आज काठमाण्डौको तापक्रम घट्ने, कस्तो रहनेछ देशका अन्य भू–भागको अवस्था ?
NEWS

आज काठमाण्डौको तापक्रम घट्ने, कस्तो रहनेछ देशका अन्य भू–भागको अवस्था ?

काठमाण्डौ । आज काठमाण्डौको अधिकतम तापक्रम घट्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसानर आज काठमाण्डौको अधिकतम तापक्रम ३०.५ डिग्री सेल्सियम रहनेछ । अघिल्लो दिन भने काठमाण्डौको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस थियो । आज काठमाण्डौमा २२ मिलिमिटर वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।  हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा...

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट
ECONOMY& POLITICS

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

काठमाण्डौ । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् ।  ट्रोटसनबर्गले सोमबार सिंहबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गरेका हुन् । ट्रोटसनबर्ग मंगलबारदेखि काठमाण्डौ मा सुरु भएर ४ दिनसम्म चल्ने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो  रिप्लेनिसमेन्ट...

‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ सम्पन्न, समृद्धि स्कुल प्रथम
OTHERS

‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ सम्पन्न, समृद्धि स्कुल प्रथम

काठमाण्डौ ।  ‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ सम्पन्न भएको छ ।  माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ दिएर नतिजाको पर्खाइको खाली समयमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै युनिग्लोब माध्यमिक विद्यालयले आयोजना गरेको खेल गत मंगलबारदेखि चार दिनसम्म चलेको थियो ।  जसमा समृद्धि स्कुल प्रथम बनेको छ । त्यस्तै, हिमचुली स्कुल दोस्रो भएको छ भने स्वप्न भाटिका स्कुल तेस्रो भएको...

आन्दोलनरत पेट्रोलियम ढुवानी चालकहरुसँग जुट्यो सहमति, पेट्रोलियम पदार्थको आपूर्ति आजैदेखि
NEWS

आन्दोलनरत पेट्रोलियम ढुवानी चालकहरुसँग जुट्यो सहमति, पेट्रोलियम पदार्थको आपूर्ति आजैदेखि

काठमाण्डौ । आन्दोलनरत पेट्रोलियम ढुवानी चालकहरु र सरकारबीच सहमति जुटेको छ । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आन्दोलनरत पेट्रोलियम ढुवानी चालकहरूसँग भएको वार्तामा सहमति जुटेको हो ।  सहमति जुटेसँगै आजैदेखि पेट्रोलिमय पदार्थको आपूर्ति सहज हुने भएको छ । वार्तामा नेपाल आयल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिन भित्र मजदुरका माग...

पेट्रोलियम ढुवानी चालकहरूसँग वार्ता सुरु, आजै टुंगो लगाउने तयारी
NEWS

पेट्रोलियम ढुवानी चालकहरूसँग वार्ता सुरु, आजै टुंगो लगाउने तयारी

काठमाण्डौ । सरकारले आन्दोलनरत पेट्रोलियम ढुवानी चालकहरूसँग वार्ता थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आन्दोलनरत पेट्रोलियम ढुवानी चालकहरूसँग छलफल सुरू भएको हो।  उक्त छलफल वाणिज्य तथा आपूर्ति सचिव दिनेश कुमार घिमिरेको संयोजकत्वमा सुरू भएको हो ।  ट्यांकर चालकहरू ७ बुँदे माग राख्दै शनिबारदेखि  आन्दोलनमा होमिएका छन् । आन्दोलनका कारण अधिकांश निजी पेट्रोल...

राजधानीका पेट्रोल पम्पहरुमा लम्बेतान लाइन,पेट्रोल र डिजेलको अभाव हुन थाल्यो
NEWS

राजधानीका पेट्रोल पम्पहरुमा लम्बेतान लाइन,पेट्रोल र डिजेलको अभाव हुन थाल्यो

काठमाण्डौ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण राजधानीका निजी पेट्रोल पम्पहरु बन्द भएपछि सरकारी पेट्रोल पम्पहरुमा लामो लाइन लागेको छ ।  सरकारी स्वामित्वका सीमित पेट्रोल पम्पहरु मात्रै खुल्दा पम्प बाहिर आम सर्वसाधारणका लामो लाइन लागेको हो ।  अधिकांश निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री वितरण बन्द गरेका छन् । नेपाली सेना र नक्शालस्थित...

विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त
ECONOMY& POLITICS

विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त

काठमाण्डौ । विश्व बैंकले डेभिड सिस्लेनलाई नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । डेभिडले काठमाण्डौस्थित विश्व बैंकको उपेक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन् ।  अमेरिकी नागरिक डेभिड यसअघि ल्याटिन अमेरिका र क्यारिबियन मुलुकहरुका लागि विश्व बैंकका तर्फबाट शहरी व्यवस्थापन र...

केही दिनसम्म अत्यधिक गर्मीको सम्भावना,सतर्कता अपनाउन आग्रह
NEWS

केही दिनसम्म अत्यधिक गर्मीको सम्भावना,सतर्कता अपनाउन आग्रह

काठमाण्डौ । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू(भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका र बागमती प्रदेशका केहि  स्थानहरुमा मेघगर्जन र...

उर्जा मन्त्रालयको बजेटमाथि माओवादी सांसदकै विरोध, बजेट फिर्ता लैजान सांसद र्कोचनको माग
ECONOMY& POLITICS

उर्जा मन्त्रालयको बजेटमाथि माओवादी सांसदकै विरोध, बजेट फिर्ता लैजान सांसद र्कोचनको माग

काठमाण्डौ । प्रतिनिधि सभाका सांसद तथा माओवादी नेता छिरिङ डम्डुल लामा (कार्चेन) ले उर्जा मन्त्रालयको बजेटले हुम्लाका जनतालाई विकासको अनुभूति नहुने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै हुम्लाको लागि उर्जा मन्त्रालयले छुट्याएको...

देश बाहिर आर्जन गरेको ज्ञान, सीप र पूँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई अध्यक्ष ढकालको आग्रह
ECONOMY& POLITICS

देश बाहिर आर्जन गरेको ज्ञान, सीप र पूँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई अध्यक्ष ढकालको आग्रह

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सकारात्मक वातावरण बन्दै गरेको बताउँदै नेपालमा लगानी गर्न अष्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरुलाई आह्वान गरेका छन्।  नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघ, अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको मेलबर्नमा आइतबार आयोजित कार्यक्रमलाई...

हरेक वर्ष एक करोड बढीको छात्रवृत्ति दिने कलेज
OTHERS

हरेक वर्ष एक करोड बढीको छात्रवृत्ति दिने कलेज

काठमाण्डौ । सन् १९९४ देखि सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले हरेक वर्ष १ करोड बढीको छात्रवृत्ति नै दिने गरेको छ । चाँगुनारायण भक्तपुरमा अवस्थित कलेजले यस्तो दाबी गरेको हो ।  यस कलेजमा इन्जिनियरिङ विधाका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन÷अध्यापन हुने गरेको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापित कलेजले हरेक वर्ष एक करोड बढीको छात्रवृत्ति नै दिने गरेको...

आज काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम ३५ डिग्रीसम्म पुग्ने, कस्तो रहँला देशभरको मौसम ?
NEWS

आज काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम ३५ डिग्रीसम्म पुग्ने, कस्तो रहँला देशभरको मौसम ?

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम ३५ डिग्रीसम्म पुग्ने भएको छ । जल तथा मौसम विज्ञान विभागले आजका लागि काठमाण्डौ उपत्यकाको तापक्रमको पूर्वानुमान गर्दै अधिकतम ३५ र न्यूनतम २१.६ डिग्री सम्म रहने जनाएको हो । त्यस्तै आज काठमाण्डौ उपत्यकामा २.८ एमएमसम्मको वर्षा हुन सक्ने समेत विभागले पूर्वानुमान गरेको छ ।  हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव...

काठमाण्डौका यी स्थानमा असार ८ गतेसम्म दैनिक ४ घन्टा विद्युत अवरुद्ध हुने
NEWS

काठमाण्डौका यी स्थानमा असार ८ गतेसम्म दैनिक ४ घन्टा विद्युत अवरुद्ध हुने

काठमाण्डौ । काठमाण्डौका विभिन्न स्थानमा असार २ गतेदेखि ७ दिनसम्म विद्युत आपूर्ति अवरूद्ध हुने भएको छ। विद्युत् प्राधिकरण अन्तर्गतको काठमाण्डौ उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले एक सूचना गर्दै काठमाण्डौका विभिन्न स्थानहरूमा दैनिक ४ घन्टा विद्युत आपूर्ति अवरूद्ध हुने जनाएको हो ।  सूचनाअनुसार किर्तीपुर, जोरपाटी,कुलेश्वर र बानेश्वर वितरण केन्द्र...

मधेस प्रदेश सरकारले सार्वजनिक गर्यो ४३.८९ अर्बको बजेट
ECONOMY& POLITICS

मधेस प्रदेश सरकारले सार्वजनिक गर्यो ४३.८९ अर्बको बजेट

काठमाण्डौ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४३ अर्ब बढीको बजेट सार्वजनिक गरेको छ । मधेस प्रदेशसभामा प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले ४३ अर्ब ८९ करोड २१ लाख ७० हजारबरारको बजेट सार्वजनिक गरेका हुन् ।  बजेटमा चालुतर्फ १६ अर्ब ७ लाख १ हजार र पूँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार रुपैयाँ रहेको छ । जुन चालु आवको तुलनामा ०.५० प्रतिशतले कम हो । सार्वजनिक...

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रधनीलाई परिपक्व भएको साँवा तथा ब्याज भुक्तानी बुझिलिन आग्रह
NEWS

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रधनीलाई परिपक्व भएको साँवा तथा ब्याज भुक्तानी बुझिलिन आग्रह

काठमाण्डौ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रधनीलाई परिपक्व भएको साँवा तथा ब्याज भुक्तानी बुझिलिन आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकमार्फत विस २०८० चैत १ गतेसम्म जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतकर्तालाई यस्तो आग्रह गरेको हो ।  बचतकर्ताहरुलाई कार्यालयले बजार...

फेरि घट्यो पेट्रोल, डिजलको मूल्य
NEWS

फेरि घट्यो पेट्रोल, डिजलको मूल्य

काठमाण्डौ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य पुनः घटेको छ ।  नेपाल आयल निगमको शनिवार बसेको सञ्चालक समितिको बैठकले इण्डियन आयल कर्पोरेसनबाट आएको नयाँ मूल्यसूचिअनुसार इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।

'नेपालमा अवसरै अवसर छन्, आउनुहोस् मिलेर लगानी गरौँ'
NEWS

'नेपालमा अवसरै अवसर छन्, आउनुहोस् मिलेर लगानी गरौँ'

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै  लगानीका लागि अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका छन् ।  नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घ, अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको सिड्नीमा शनिबार आयोजित अण्डरस्ट्याण्डिंग नेप्लिज...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X