अनिल अम्बानीको भारु.३ हजार करोडको सम्पत्ति जफत, घरपनि रहेन बाँकी
काठमाण्डौ । अनिल अम्बानी र उनको रिलायन्स समूहविरुद्ध सम्पत्ति शुद्धिकरणसम्बनधी अनुसन्धान तीव्र भएको छ। ईडी(प्रवर्तन निर्देशनालय) ले अम्बानीको ३ हजार करोड भारुभन्दा बढीको सम्पत्ति जफत गरेको छ। यसमा अनिल अम्बानीको पाली हिल, मुम्बईमा रहेको घर, दिल्ली, नोएडा, मुम्बई, गोवा, पुणे, हैदरावाद र चेन्नई जस्ता शहरहरूमा रहेको रिलायन्स कम्युनिकेशन र रिलायन्स इन्फ्रास्ट्रक्चर लिमिटेडको...

