इजि मोबाइल केयरले काठमाण्डौमा सञ्चालनमा ल्यायो एप्पल सर्भिस सेन्टर
काठमाण्डौ । इजि मोबाइल केयरले एप्पल सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। काठमाण्डौको पाको, न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौ तल्लाको ५५ नम्बरमा एप्पलको सर्भिस सेन्टर सञ्चालनमा आएको हो।डेढ दशकदेखि मोबाइलसम्बन्धी सर्भिस सेन्टर सञ्चालन गर्दै आएका इजि मोबाइल केयरका प्रबन्ध निर्देशक संजित पौडेलले एप्पल सर्भिस सेन्टर सञ्चालनमा ल्याएका हुन्।पौडेलले यसअघि वन प्लस,...