सोमबार, आश्विन २६,२०८३ 09:43:44
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 09:43:44
Bizshala
Global IME Bank Limited

इजि मोबाइल केयरले काठमाण्डौमा सञ्चालनमा ल्यायो एप्पल सर्भिस सेन्टर

Bizshala
इजि मोबाइल केयरले काठमाण्डौमा सञ्चालनमा ल्यायो एप्पल सर्भिस सेन्टर
New Office

काठमाण्डौ । इजि मोबाइल केयरले एप्पल सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। काठमाण्डौको पाको, न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौ तल्लाको ५५ नम्बरमा एप्पलको सर्भिस सेन्टर सञ्चालनमा आएको हो।

डेढ दशकदेखि मोबाइलसम्बन्धी सर्भिस सेन्टर सञ्चालन गर्दै आएका इजि मोबाइल केयरका प्रबन्ध निर्देशक संजित पौडेलले एप्पल सर्भिस सेन्टर सञ्चालनमा ल्याएका हुन्।

पौडेलले यसअघि वन प्लस, एमआई, रियल्मी, लेनोभो, मोटोरोला, माइक्रोम्याक्स, कार्बन, इन्टेक्स, हुवावे, जेटटीई, नथिङ लगायतका ब्रान्डहरुको आधिकारिक सर्भिस सेन्टरको सफलतापूर्वक सञ्चालन गरिसकेका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सञ्चालनमा आएको एप्पल सर्भिस सेन्टरमा एप्पलका जुनसुकै प्रडक्टहरु जस्तै, आइफोन, आइप्याड, म्याकबुक, एयरबड, एप्पलवाच लगायतका प्रडक्टहरु सर्भिस गर्ने व्यवस्था मिलाइएको छ। जस अन्तर्गत प्रडक्टहरुको मर्मत पश्चात ग्यारेन्टीको सुनिश्चितता समेत गरिएको छ।

प्रबन्ध निर्देशक पौडेलले भने, ‘हामीसँग डेढ दशक लामो मोबाइल सर्भिस सम्बन्धी अनुभव छ, त्यही अनुभव उपयोग गरेर एप्पल सर्भिस सेन्टर सुरुवात गरेका हौं।’

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

सर्भिस सेन्टरले आफ्ना ग्राहकहरुलाई सहज र सजिलैसँग एप्पलका उत्पादनहरु मर्मतको सुनिश्चिता गरेको छ। आगामी दिनमा एप्पल सर्भिस सेन्टरले ग्राहकहरुका लागि विभिन्न सेवाहरु समेत ल्याउने जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.