आईतवार, फाल्गुन ११,२०८१ 08:33:13
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 08:33:13
नाडाले गर्‍यो अरुण चौधरीको पक्राउको भत्सर्ना,लगानी सम्मेलनलाई नकारात्मक प्रभाव पार्ने भनाई
NEWS

नाडाले गर्‍यो अरुण चौधरीको पक्राउको भत्सर्ना,लगानी सम्मेलनलाई नकारात्मक प्रभाव पार्ने भनाई

काठमाण्डौ । अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)ले उद्योगपति अरुण चौधरीको पक्राउको भत्सर्ना गरेको छ । नाडाले एक विज्ञप्ती जारी गर्दै नाडाका सदस्य, सीजी होल्डिङ्गसका अध्यक्ष तथा प्रवन्ध निर्देशकलाई कुनै ठोस प्रमाण र आधार बिना नै प्रहरीले छानविनका नाममा पक्राउ गरेको भन्दै भत्सर्ना गरेको हो ।  

अरुण चौधरी पक्राउप्रति निजी क्षेत्रको आपत्ति: आकस्मिक पत्रकार सम्मेलन हुँदै
NEWS

अरुण चौधरी पक्राउप्रति निजी क्षेत्रको आपत्ति: आकस्मिक पत्रकार सम्मेलन हुँदै

काठमाण्डौ । उद्योगपति तथा व्यवसायी अरुण चौधरीलाई हठात् पक्राउ गरिएको भन्दै निजी क्षेत्रका विभिन्न प्रतिनिधिमूलक संघसंगठनले आकस्मिक पत्रकार सम्मेलन आह्वान गरेका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले संयुक्त रुपमा आज साँझ ५ बजे काठमाण्डौको बानेश्वरस्थित होटल एभरेष्टमा आकस्मिक पत्रकार सम्मेलन बोलाएका हुन् ।  

उद्योगपति अरुण चौधरी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ
NEWS

उद्योगपति अरुण चौधरी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ

काठमाण्डौ । नेपाली धनाढ्य तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीका भाई अरुण चौधरी पक्राउ परेका छन् । उद्योगपति चौधरीलाई आज बिहिबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । उनी काठमाण्डौ लैनचौरबाट पक्राउ परेका हु्न् ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.