IME remit
  • शुक्रबार, कार्तिक ३०,२०८१ 09:11:40
नाडाले गर्‍यो अरुण चौधरीको पक्राउको भत्सर्ना,लगानी सम्मेलनलाई नकारात्मक प्रभाव पार्ने भनाई
NEWS

नाडाले गर्‍यो अरुण चौधरीको पक्राउको भत्सर्ना,लगानी सम्मेलनलाई नकारात्मक प्रभाव पार्ने भनाई

काठमाण्डौ । अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)ले उद्योगपति अरुण चौधरीको पक्राउको भत्सर्ना गरेको छ । नाडाले एक विज्ञप्ती जारी गर्दै नाडाका सदस्य, सीजी होल्डिङ्गसका अध्यक्ष तथा प्रवन्ध निर्देशकलाई कुनै ठोस प्रमाण र आधार बिना नै प्रहरीले छानविनका नाममा पक्राउ गरेको भन्दै भत्सर्ना गरेको हो ।  

अरुण चौधरी पक्राउप्रति निजी क्षेत्रको आपत्ति: आकस्मिक पत्रकार सम्मेलन हुँदै
NEWS

अरुण चौधरी पक्राउप्रति निजी क्षेत्रको आपत्ति: आकस्मिक पत्रकार सम्मेलन हुँदै

काठमाण्डौ । उद्योगपति तथा व्यवसायी अरुण चौधरीलाई हठात् पक्राउ गरिएको भन्दै निजी क्षेत्रका विभिन्न प्रतिनिधिमूलक संघसंगठनले आकस्मिक पत्रकार सम्मेलन आह्वान गरेका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले संयुक्त रुपमा आज साँझ ५ बजे काठमाण्डौको बानेश्वरस्थित होटल एभरेष्टमा आकस्मिक पत्रकार सम्मेलन बोलाएका हुन् ।  

उद्योगपति अरुण चौधरी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ
NEWS

उद्योगपति अरुण चौधरी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ

काठमाण्डौ । नेपाली धनाढ्य तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीका भाई अरुण चौधरी पक्राउ परेका छन् । उद्योगपति चौधरीलाई आज बिहिबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । उनी काठमाण्डौ लैनचौरबाट पक्राउ परेका हु्न् ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.