टाइप टु सुगरका बिरामी अरबिन्द्र केजरीवालले जमानत पाउन चिनी बढी भएको खानेकुरा खाईरहेको आरोप
काठमाण्डौ । दिल्लीका मुख्यमन्त्री अरबिन्द्र केजरिवालले जमानतमा रिहा हुनका लागि सुगर रोगका बाबजुत दैनिक रुपमा सुगर भएका खाने कुरा खाईरहेको भारतको प्रवर्तन निर्देशनालय(ईडीर्)ले जनाएको छ । मदिरा नीति घोटाला प्रकरणमा प्रहरीको हिरासतमा तिहाड जेलमा रहेका केजरीवालले टाइम टु मधुमेहका बाबजुत दैनिक रुपमा सुगर बढी हुने खानेकुरा जस्तै आप,आलुपु्री र मिठाईहरु खाईरहेको ईडीले...