नाइमा एक्स्पोमा बैंकहरूको ‘अटो लोन वार’, ग्राहक तान्न आकर्षक ब्याजदर र सहुलियत
काठमाण्डौ । नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ लाई लक्षित गर्दै वाणिज्य तथा विकास बैंकहरूले ग्राहक तान्न आकर्षक अफर सार्वजनिक गरेका छन् । विशेषगरी विद्युतीय सवारी (ईभी) खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै बैंकहरूले कम ब्याजदर, न्यून प्रिमियम, शुल्क छुट र छिटो कर्जा प्रक्रियाका योजना अघि सारेका छन् ।एक्स्पोमा ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक र मुक्तिनाथ विकास...

