बिहीबार, असार ४,२०८३ 11:00:04
Bizshala
  • बिहीबार, असार ४,२०८३ 11:00:04
प्रधानमन्त्रीको ‘सीमा’ अभिव्यक्तिमा विपक्षीको आपत्ति, संसद्मै स्पष्टीकरण माग
NEWS

प्रधानमन्त्रीको ‘सीमा’ अभिव्यक्तिमा विपक्षीको आपत्ति, संसद्मै स्पष्टीकरण माग

काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत–नेपाल सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर संसद्मा नयाँ राजनीतिक विवाद चर्किने संकेत देखिएको छ।  प्रमुख विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो भनाइबारे औपचारिक स्पष्टिकरण दिनुपर्ने निष्कर्ष निकालेको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्रको स्पष्टीकरण — ‘सीमा मिचिएको’ होइन, ‘क्रस बोर्डर अकुपेसन’ को सन्दर्भ
NEWS

प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्रको स्पष्टीकरण — ‘सीमा मिचिएको’ होइन, ‘क्रस बोर्डर अकुपेसन’ को सन्दर्भ

काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहको संसद्मा आएको “नेपालले पनि भारतको सीमा मिचेको छ” भन्ने अभिव्यक्तिपछि उत्पन्न बहसलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्रालयले सरकारको धारणा सार्वजनिक गरेको छ ।  मन्त्रालयले प्रधानमन्त्रीको भनाइलाई प्रत्यक्ष सीमा दाबी वा भू-भाग हस्तक्षेपसँग नभई नेपाल–भारत सीमाक्षेत्रमा देखिने ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् सीमा वारपारको जग्गा...

बालेनको बहिर्गमनपछि तातियो सदन, सांसदलाई सभामुखको चेतावनी
NEWS

बालेनको बहिर्गमनपछि तातियो सदन, सांसदलाई सभामुखको चेतावनी

काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिएलगत्तै बैठकबाट बाहिरिएपछि संसद्मा केहीबेर फेरि तनावपूर्ण अवस्था सिर्जना भएको छ ।प्रधानमन्त्रीको बहिर्गमनपछि बोल्न समय माग्दै केही सांसदहरू उभिएपछि सभामुखले कडा असन्तुष्टि जनाएका हुन् ।

‘देशलाई आत्मविश्वास होइन, अब पूँजी चाहिएको छ’ : प्रधानमन्त्री शाह
NEWS

‘देशलाई आत्मविश्वास होइन, अब पूँजी चाहिएको छ’ : प्रधानमन्त्री शाह

काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको विकास बहसलाई भावनात्मक नाराभन्दा आर्थिक यथार्थमा आधारित बनाउनुपर्ने बताएका छन् ।  प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मुलुकको मुख्य चुनौती इच्छाशक्ति वा आत्मविश्वासको अभाव नभई पर्याप्त पूँजी, लगानी र उत्पादन क्षमताको कमी रहेको धारणा राखे । 

ईयू राजदूतसँग प्रधानमन्त्रीको सन्देश : ‘जनताले परिवर्तनको म्यान्डेट दिएका छन्’
NEWS

ईयू राजदूतसँग प्रधानमन्त्रीको सन्देश : ‘जनताले परिवर्तनको म्यान्डेट दिएका छन्’

काठमाण्डौं । बालेन्द्र शाहले सरकारको प्राथमिकता नागरिकको दैनिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने रहेको बताएका छन् ।  युरोपेली संघ आबद्ध देशका राजदूतहरूसँग मंगलबार भएको भेटमा उनले सुशासन, आर्थिक पुनरुत्थान र समावेशी विकासलाई सरकारको मुख्य एजेण्डा बनाइएको स्पष्ट पारे ।

युरोपेली मुलुकका कूटनीतिज्ञसँग प्रधानमन्त्री शाहको सामूहिक भेट
NEWS

युरोपेली मुलुकका कूटनीतिज्ञसँग प्रधानमन्त्री शाहको सामूहिक भेट

काठमाण्डौं । बालेन्द्र शाहले मंगलबार युरोपेली संघ (ईयू) आबद्ध मुलुकका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग उच्चस्तरीय कूटनीतिक संवाद गरेका छन् ।  प्रधानमन्त्री सचिवालयका अनुसार भेटवार्ता नेपाल–ईयू सम्बन्धलाई थप सक्रिय र परिणाममुखी बनाउने विषयमा केन्द्रित थियो ।

सरकारका प्राथमिकता र योजना समीक्षा गर्न आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै
NEWS

सरकारका प्राथमिकता र योजना समीक्षा गर्न आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाण्डौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी  मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।  बैठकमा सरकारका समसामयिक विषय, पछिल्लो राजनीतिक तथा प्रशासनिक गतिविधि, मन्त्रालयगत काम–कारबाहीको प्रगति र आवश्यक निर्णय प्रक्रियासम्बन्धी विषयमा छलफल हुने बताइएको छ । 

बालेन्द्र शाह संसदमा अनुपस्थित, नीति तथा कार्यक्रमको जवाफ अर्थमन्त्रीले दिने
NEWS

बालेन्द्र शाह संसदमा अनुपस्थित, नीति तथा कार्यक्रमको जवाफ अर्थमन्त्रीले दिने

काठमाण्डौं । विपक्षीको दबाब र सभामुखको आग्रहका बाबजुद पनि प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरूको जवाफ स्वयं नदिने भएका छन्।  प्रतिनिधिसभाको संशोधित कार्यसूचीअनुसार अब प्रधानमन्त्रीको सट्टा डा। स्वर्णिम वाग्ले ले सरकारका तर्फबाट सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेछन्।

प्रधानमन्त्री शाहले संसद्मा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
NEWS

प्रधानमन्त्री शाहले संसद्मा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथि संघीय संसद्मा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्रीले सांसदहरूले उठाएका जिज्ञासा, आलोचना, सुझाव तथा संशयहरूको विस्तृत स्पष्टीकरण दिने कार्यक्रम तय गरिएको हो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.