बंगलादेश बैंकले इस्लामिक बैंकको सञ्चालक समिति भंग गर्ने, एस आलम ग्रुपको सेयर पनि अधिग्रहण गरिने
काठमाण्डौ । बंगलादेशको केन्द्रीय बैंक, बंगलादेश बैंक(बीबी)ले इस्लामिक बैंकको सञ्चालक समिति भंग गर्ने भएको छ । केन्द्रयि बैंकका गभर्नर अहसन एच मन्सुरले अबको २–४ दिनमा इस्लामिक बैंकको सञ्चालक समिति भंग गर्ने बताएका हुन् । आज केन्द्रीय बैंकमा आयोजना गरिएको पत्रबार सम्मेलनमा गभर्नर मन्सुरले सञ्चालन समिति भंग गरेसँगै नयाँ केन्द्रीय बैंकले नयाँ सञ्चालक समिति गठन गर्ने समेत...