बाढीपीडितको उद्धारमा बैंकको साथ, जुटाए आधा अर्ब भन्दा बढी
काठमाण्डौ । गत भदौ १० गते रसुवा र नुवाकोटलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकहरुले सक्रियता बढाएका छन् । वाणिज्य तथा विकास बैंकहरूले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर), सञ्चालक समिति तथा कर्मचारीको योगदानबाट करोडौँ रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।हालसम्म प्राप्त तथ्याङ्कअनुसार वाणिज्य र विकास गरी...

