भारत मोबिलिटी ग्लोबल एक्स्पोः बच्चाका लागि हाइट एडजस्टेबल ई–बाइकदेखि विश्वकै पहिलो सीएनजी स्कुटर र एआई बाइकसम्म
काठमाण्डौ । भारतमा आयोजना भईरहेको ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५’मा टीएभीएस,बीएमडब्लू र यमाहा जस्ता कयौं ठूला ब्राण्डहरुले आफ्नो कन्सेप्ट मोडल पेश गरेका छन् । यी मोडहरुको आ–आफै विशेषता रहेका छन् । कम्पनीले यी मोडलहरुले अटो क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास गरेका छन् । उक्त एक्स्पोमा पेश गरिएका बाइक तथा स्कुटरको अद्धितीय कन्सेप्ट मोडल यस्ता छन् ःटीभीएस जुपिटर...