शुक्रबार, मंसिर ७,२०८१ 05:57:57
IME remit
  • शुक्रबार, मंसिर ७,२०८१ 05:57:57
विन्ध्यवासिनी हाइड्रोपावरको स्वतन्त्र सञ्चालकमा २ जना नियुक्त
STOCK MARKET

विन्ध्यवासिनी हाइड्रोपावरको स्वतन्त्र सञ्चालकमा २ जना नियुक्त

काठमाण्डौ । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा २ जना नियुक्त भएका छन् । कम्पनीको मंसिर ६ गते सम्पन्न आव २०८०/८१ को ८ औं वार्षिक साधारण सभाको निर्णयानुसार दुईजना स्वतन्त्र सञ्चालक नियुक्त गरिएको हो ।  

विन्ध्यवासिनी हाईड्रोपावरद्वारा ६.३९ करोड खुद नाफा आर्जन, ईपीएस कति ?
STOCK MARKET

विन्ध्यवासिनी हाईड्रोपावरद्वारा ६.३९ करोड खुद नाफा आर्जन, ईपीएस कति ?

काठमाण्डौ । विन्ध्यवासिनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ६ करोड ३९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको त्ुलनामा ३.८९ प्रतिशतले बढी हो ।  अघिल्लो आवमा कम्पनीले ६ करोड १५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी पनि २.५५ बढ्दै १५ करोड ६ लाख रुपैयाँ...

बिन्ध्यवासिनी हाइड्रोपावरको सञ्चालकमा सुदिप आर्चाय नियुक्त
STOCK MARKET

बिन्ध्यवासिनी हाइड्रोपावरको सञ्चालकमा सुदिप आर्चाय नियुक्त

काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालकमा सुदिप आर्चाय नियुक्त भएका छन् । कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्चायलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.