मंगलवार, चैत्र १९,२०८१ 11:25:04
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:25:04
IME remit
Global IME Bank Limited

विन्ध्यवासिनी हाईड्रोपावरद्वारा ६.३९ करोड खुद नाफा आर्जन, ईपीएस कति ?

Hyundai Nepal
विन्ध्यवासिनी हाईड्रोपावरद्वारा ६.३९ करोड खुद नाफा आर्जन, ईपीएस कति ?
Nabil Bank Limited

काठमाण्डौ । विन्ध्यवासिनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ६ करोड ३९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको त्ुलनामा ३.८९ प्रतिशतले बढी हो ।  

अघिल्लो आवमा कम्पनीले ६ करोड १५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी पनि २.५५ बढ्दै १५ करोड ६ लाख रुपैयाँ पुगेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यो अवधिसम्म कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च १ करोड ३४ लाख र मर्मत तथा सम्भार खर्च ८८ लाख २९ हजार रुपैयाँ रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६.०९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११८.६७ रुपैयाँ र तरलता अनुपात १.०७४ प्रतिशत कायम भएको छ ।    

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.