एमक्यूबद्वारा बीवाइडीसँगको सहकार्यमा ‘काठमाण्डौ क्रोनिकल्स’को घोषणा
काठमाण्डौ । नेपालको सौन्दर्य, इतिहास र संस्कृतिलाई उजागर गर्ने उद्देश्यसहित सुरु गरिएको काठमाण्डौ क्रोनिकल्स एक नयाँ अनि रमाइलो अनुभव हो। एमक्यूब नेपाल अन्तर्गत म्यारियट काठमाण्डौद्वारा हरेक वर्ष आयोजना हुने रिट्रिटका रूपमा ल्याइिएको यो पहलले सहकार्य र सम्बन्धलाई सम्मेलन हलमा मात्र सीमित नराखी नेपालको जीवित सम्पदासम्म पुर्याउने प्रयास गरेको छ। यो कार्यक्रम...