बुक बिल्डिङ्गमार्फत सेयर निष्कासन गर्न नेप्सेसँग ५ कम्पनीको सम्झौता
काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलसहित ५ कम्पनीले बुक बिल्डिङ्गमार्फत सेयर निष्कासन गर्ने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र ५ कम्पनीबीच बुक बिल्डिङ्ग निर्देशिका बमोजिम बुक बिल्डिङ्गमार्फत सेयर निष्कासन गर्नका लागि सम्झौता भएको छ । जसमा नर्भिक हस्पिटल, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल...

