माघ २४ देखि राजधानीमा ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’को तयारी अन्तिम चरणमा
काठमाण्डौ । यही माघ २४ देखि २८ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने ३० औं संस्करणको‘ ‘क्यान इन्फोटेक २०२५’ तयारी अन्तिम चरणमा पुगेको छ। आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले यसबारे जानकारी दिएको हो।सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि...