IME remit
  • सोमबार, कार्तिक १७,२०८२ 06:10:47
सेयर बजारका तीन विश्लेषकको एउटै मत-"बुल यात्राका सबै आधार तयार भइसके, अब नेप्से दौडिन्छ!"
Capital Market

सेयर बजारका तीन विश्लेषकको एउटै मत-"बुल यात्राका सबै आधार तयार भइसके, अब नेप्से दौडिन्छ!"

काठमाण्डौ । जेनजी आन्दोलपछि क्रमिक रुपमा घटेको सेयरबजार बढ्न थालेको छ । तिहारपछि ५ कारोबार दिनमा ४ दिन नेप्से बढेको छ भने एकदिन सामान्य मात्रै घट्न पुग्यो ।  जेनजी आन्दोलनका कारण लामो समयसम्म बन्द रहेको सेयरबजार खुलेको पहिलो दिन नै नेगेटिभ सर्किट लागेर बन्द भएको थियो । त्यसलगत्तै बजार घट्दै तल्लो विन्दुमा आइसकेको थियो । घट्दो बजारका कारण सेयर लगानीकर्ताहरुको आत्मविश्वास...

पूँजीबजारमा एक घण्टामै २.६८ खर्ब स्वाहा, लगानीकर्ताले दिए गिरावट थाम्न यस्ता सुझाव
Capital Market

पूँजीबजारमा एक घण्टामै २.६८ खर्ब स्वाहा, लगानीकर्ताले दिए गिरावट थाम्न यस्ता सुझाव

काठमाण्डौ । जेनजी अन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको सेयरबजार आज पहिलोपटक खुल्यो । लामो अन्तरालपछि खुलेको बजार आज ६ प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेर बन्द भयो ।  यसअघि विसं २०७७ साल वैसाख ३० गते पनि यसरी नै नेगेटिभ सर्किट लागेर सेयरबजार त्यस दिनका लागि बन्द भएको थियो । उक्त घटनाको करिब ५ वर्षपछि आज सेयर बजारमा पहिलोपटक नेगेटिभ सर्किट लाग्यो । आजको...

इन्द्रचोकको गल्लीमा चङ्गा उडाएका छोटेलाल रौनियार भन्छन्-'बजारले अब छलाङ मार्छ, सेयरमा लगानी गरौं'
Capital Market

इन्द्रचोकको गल्लीमा चङ्गा उडाएका छोटेलाल रौनियार भन्छन्-'बजारले अब छलाङ मार्छ, सेयरमा लगानी गरौं'

काठमाण्डौ । देशमा दसैंको उमङ्ग छ । विदेशमा बस्ने नेपालीहरुमाझ पनि महान पर्व दसैंको उस्तै रौनक छ । काठमाण्डौमा नै जन्मेहुर्केका नेपाल इन्भेष्टर फोरमका निबर्तमान अध्यक्ष  छोटेलाल रौनियारको दशैं अनुभव भने केही भिन्न रहेको छ।  रौनियार काठमाण्डौको इन्द्रचोक क्षेत्रमा जन्मी हुर्किएका व्यक्ति हुन् । दशैंभन्ने बित्तिकै उनलाई बाल्यकालमा पैसा उठाएर काठमाण्डौमा चङ्गा उडाएको...

विष्णु पौडेलकै कार्यकालमा बजार अल टाइम हाईमा पुग्ने दाबी, यस्ता छन् जानकारका आधारभूत र प्राविधिक आधार
Capital Market

विष्णु पौडेलकै कार्यकालमा बजार अल टाइम हाईमा पुग्ने दाबी, यस्ता छन् जानकारका आधारभूत र प्राविधिक आधार

काठमाण्डौ । लामो समय पछि आज नेप्सेमा उच्च कारोबारसहित उछाल आएको छ । पूँजीबजारमा ३ वर्षपछि पुनः रौनक फर्किएको छ । ब्रोकर हाउस र क्लव हाउसमा लगानीकर्ताकर्ताहरुको भीड बढ्न थालेको छ । ब्रोकरहाउसहरुमा फेरी पुराना लगानीकर्ताहरु झुल्किन थालेका छन् । कोहि बस बेचेर त कोहि जग्गा नै बेचेरै भएपनि सेयर बजारमा फर्किएका लगानीकर्ता ब्रोकर हाउसहरुमा भेटिन्छन् ।  यसअघि ४ पटक १८ सय देखि २२...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.