चिनियाँ कम्पनीहरुले रेकर्डतोड मात्रामा दिन थाले लाभांश, एक वर्ष ३२७ बिलियन डलरबराबर वितरण
काठमाण्डौ । चिनियाँ कम्पनीहरुले सेयरधनीहरुलाई ठूलो परिणाममा लाभांश दिने परम्पराको सुरुवात गरेका छन् । चिनियाँ कम्पनीहरुले सेयर बाईब्याक गर्दै लगानीकर्ताहरुलाई रेकर्डतोड लाभांश दिईरहेका छन् । चिनियाँ स्टकहरुको लाभांशदर करिब ३ प्रतिशतले वृद्धि भएको छ । जुन सन् २०१६ पछिकै उच्च हो । यसले लामो समयदेखि संकटग्रस्त सेयर बजारमा टिकेर लगानी गरिरहेका लगानीकर्ताहरु लाभान्वित...