बैंकले ग्राहकको खातामा २८० डलरको सट्टा ८१ ट्रिलियन डलर जम्मा गरेपछि....
काठमाण्डौ । अमेरिकी मल्टीनेशनल इन्भेष्टमेन्ट बैंक तथा वित्तीय सेवा प्रदायक कम्पनी सिटीग्रुपले झुक्किएर ग्राहकको खातामा २८० डलरको सट्टा ८१ ट्रिलियन डलर जम्मा गरेको घटना सार्वजनिक भएको छ । बैंकलाई उक्त रकम फिर्ता गर्न घण्टौं समय लागेको र यसबाट बैंकको सञ्चालनमा समेत समस्या उत्पन्न भएको रिपोर्टमा जनाइएको छ । यो घटना गत वर्षको अप्रिलको हो । यो घटनामा बैंकका दुईजना...