सिवाईसी नेपाल लघुवित्तका अध्यक्ष शर्माको राजीनामा स्वीकृत
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष पद्मनाथ शर्माले दिएको राजीनामा स्वीकृत भएको छ । भदौ २ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले शर्माको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

