शनिबार, आश्विन ५,२०८१ 07:37:11
IME remit
  • शनिबार, आश्विन ५,२०८१ 07:37:11
हिमालयन लाइफद्वारा व्यतित बीमालेख नविकरणमा २५ देखि शतप्रतिशतसम्म छुटको व्यवस्था
INSURANCE

हिमालयन लाइफद्वारा व्यतित बीमालेख नविकरणमा २५ देखि शतप्रतिशतसम्म छुटको व्यवस्था

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज÷जरीवाना)मा छुटको व्यवस्था गरेको छ । कम्पनीले साविकको प्राइम लाइफ,यूनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरु जेठ २३ गतेदेखि ३० गतेसम्म पुनजार्गरण वा नविकरण गराउँदा २५ देखि शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो ।  कम्पनीले ३ वर्षसम्मको...

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान, शतप्रतिशत छुट दिइने
INSURANCE

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान, शतप्रतिशत छुट दिइने

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुटसहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ ।उक्त पुनर्जागरण अभियान यही २०८१ जेठ १ गते देखी २५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । पुनर्जागरण अभियानअन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ । 

सिटिजन लाइफको व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था
INSURANCE

सिटिजन लाइफको व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट(विलम्ब शुल्क)को व्यवस्था गरेको छ । कम्पनीले व्यतित बीमालेख पुनजार्गरण वा नविकरण गराउँदा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो ।  कम्पनीले जेठ १ गतेदेखि ३२ गतेभित्र नविकरण बीमाशुल्क भुक्तानी गर्ने बीमितलाई शतप्रतिशत ब्याज छुट प्रदान गरिने जनाएको छ ।

प्रभु महालक्ष्मी लाइफको व्यतित बीमालेख नविकरणमा ६०% छुटको व्यवस्था
INSURANCE

प्रभु महालक्ष्मी लाइफको व्यतित बीमालेख नविकरणमा ६०% छुटको व्यवस्था

 काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा  ६० प्रतिशत छुट दिने भएको छ।  कम्पनीले समुन्नती जीवन बीमा योजनाबाहेक अन्य सबै व्यतीत भएका बीमालेख नवीकरण गर्दा नविकरण शुल्कमा लाग्ने विलम्ब शुल्कमा ६० प्रतिशत छुटको व्यवस्था गरेको हो। कम्पनीले फागुन १ गतेदेखि  फागुन १५ गतेसम्म नविकरण गर्दा यस्तो छुट प्रदान गरिने...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा ३० प्रतिशतसम्म छुटको व्यवस्था
INSURANCE

नेपाल लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा ३० प्रतिशतसम्म छुटको व्यवस्था

 काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पूनजार्गरण(नविकरण)गर्दा ब्याज छुट दिने घोषणा गरेको छ ।

हिमालयन लाइफद्वारा व्यतित बीमालेख नविकरणमा २५ देखि शतप्रतिशतसम्म छुटको घोषणा
INSURANCE

हिमालयन लाइफद्वारा व्यतित बीमालेख नविकरणमा २५ देखि शतप्रतिशतसम्म छुटको घोषणा

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको छ ।कम्पनीले व्यतित बीमालेख पुनजार्गरण वा नविकरण गराउँदा २५ देखि शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.