फिलिपिन्समा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
काठमाण्डौ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्र दक्षिणी फिलिपिन्सस्थित मिन्दानाओ द्वीपको जनरल सान्टोस सहरबाट करिब १३ किलोमिटर दक्षिण पश्चिममा रहेको थियो।फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थान (फिभोल्क्स) ले भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १०...

