अर्थतन्त्रमा हुँदैछ सुधार, यस्तो छ मन्त्रालयको रिपोर्टकार्ड
काठमाण्डौ । देशको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ । अर्थमन्त्रालयले आज आर्थिक वर्ष २०८०/८१ को तथ्यांकमा आधारित रहेर सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो देखिएको हो । प्रतिवेदनमा मुद्रास्फीति लक्षित सीमा भित्र रहेको, व्यापार घाटामा सुधार आएको र समग्र अर्थतन्त्रमा सुधारका संकेतहरु देखिएको जनाइएको छ । यस्ता छन् प्रतिवेदनका प्रमुख बुँदा :–सन् २०२३ मा २.८ प्रतिशतले...