पुरुष विमान परिचारकलाई चुम्बन गर्न खोजेको आरोपमा बेलायती नागरिक पक्राउ
काठमाण्डौ । बेलायतबाट स्पेनको माजोर्का जाँदै गरेको रयानएयरको उडानमा एक बेलायती नागरिकले पुरुष विमान परिचारकलाई जबरजस्ती चुम्बन गर्न खोजेको आरोपमा पक्राउ परेका छन्। ३० वर्षीय ती यात्रु मदिराको अत्यधिक नशामा रहेको र उनले विमान परिचारकसँग अनुचित व्यवहार गर्दै घाँटीमा चुम्बन गर्ने प्रयास गरेको आरोप लगाइएको छ।घटनापछि अन्य चालक दलका सदस्यहरूले हस्तक्षेप गरी अवस्था...

