राष्ट्र बैंकको नयाँ सर्कुलरः सार्वजनिक ईभीमा ८०% सम्म फाइनान्सिङ
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सार्वजनिक यातायातका रूपमा सञ्चालन हुने ठूला यात्रुवाहक विद्युतीय सवारी खरिदमा बैंक तथा वित्तीय संस्थाले मूल्यको ८० प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्था गरेको छ।केन्द्रीय बैंकले आज बैंक तथा वित्तीय संस्थालाई जारी गरेको सर्कुलरमार्फत सवारीसाधन कर्जासम्बन्धी व्यवस्था संशोधन गर्दै सार्वजनिक यातायातमा प्रयोग हुने ठूला विद्युतीय...

