एभरेष्ट कलरले कमायो रु.२.२१ करोड, ईपीएस कति ?
काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडले गत आर्थिक वर्ष २०८२–८३ मा २ करोड २१ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१–८२ को तुलनामा ४.३१ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले २ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको आम्दानीमा सुधार देखिएसँगै नाफा बढ्न पुगेको हो । अघिल्लो आवमा १४ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको यो कम्पनीले गत आवमा भने...

