बजेटपछि सस्तो भयो सुजुकीको पहिलो विद्युतीय एसयूभी ‘ई-भिटारा’
काठमाण्डौ । सरकारले विद्युतीय सवारीसाधन (ईभी) मा लाग्ने भन्सार तथा कर संरचनामा गरेको संशोधनको प्रत्यक्ष लाभ उपभोक्तालाई हस्तान्तरण गर्दै सीजी मोटोकर्पले सुजुकीको बहुप्रतीक्षित विद्युतीय एसयूभी ई–भिटारा (e-Vitara) को मूल्य सबै भेरियन्टमा १ लाख रुपैयाँले घटाएको घोषणा गरेको छ।नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै...

