भारतमा तहल्का पिट्दै तीनपाङ्ग्रे कार, ३० हजार युनिट बुकिङ
काठमाण्डौ । भारतमा जेनसोलले ‘ईजिओ’ तथा ईजीबोट गरी दुईवटा ईभी सवारी साधन उत्ताने तयारी गरेको छ । ईजिओ तीनपाङ्ग्रा भएको एउटा सानो ईभी कार हो । त्यस्तै ईजीबोटलाई कम्पनीले कार्गो सवारी साधनको रुपमा तयार गरेको छ । जसको प्रयोग बीटुबी बिजनेशका लागि गरिने जनाइएको छ । ईटी अटोको रिपोर्टका अनुसार यी दुवै सवारी साधनको ३० हजार युनिटका लागि कम्पनीले प्रि–अर्डर पाईसकेको छ । कम्पनीले...