अर्जेन्टिनामाथि फिफाको कारबाही प्रक्रिया शुरु
काठमाण्डौ । विश्वकप फाइनलपछि भएको विवाद र राजनीतिक नारासहितको ब्यानर प्रदर्शनको विषयमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अर्जेन्टिनाका खेलाडी तथा फुटबल संघविरुद्ध अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाएको छ।फिफाले बुधबार सार्वजनिक गरेको अनुशासनसम्बन्धी विवरणअनुसार स्पेनसँगको विश्वकप फाइनल खेलपछि भएको झडपमा संलग्न भएको आरोपमा अर्जेन्टिनाका मिडफिल्डर...

