फोनपेले ल्यायो ‘सुपरयात्रा’ अभियान, रोचक क्यासब्याक र गिफ्ट जित्न सकिने
काठमाण्डौ । डिजिटल भुक्तानी प्रदायक कम्पनी फोनपेले असोज २ गतेदेखि ‘सुपरयात्रा’ अभियान घोषणा गरेको छ । दशैं र तिहार लक्षित यो योजना अन्तर्गत हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कारको व्यवस्था गरिएको छ ।