IME remit
  • सोमबार, कार्तिक २६,२०८१ 03:24:07
IME remit
Global IME Bank Limited

फोनपेले ल्यायो ‘सुपरयात्रा’ अभियान, रोचक क्यासब्याक र गिफ्ट जित्न सकिने

Hyundai Nepal
फोनपेले ल्यायो ‘सुपरयात्रा’ अभियान, रोचक क्यासब्याक र गिफ्ट जित्न सकिने
Nabil Bank Limited

काठमाण्डौ । डिजिटल भुक्तानी प्रदायक कम्पनी फोनपेले असोज २ गतेदेखि ‘सुपरयात्रा’ अभियान घोषणा गरेको छ । दशैं र तिहार लक्षित यो योजना अन्तर्गत हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कारको व्यवस्था गरिएको छ ।  

Bizshala
Shivam Cement
CG Motors

नयाँ प्रयोगकर्ताहरूले पहिलो हवाई टिकट बुकिङमा ३०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । विद्यमान प्रयोगकर्ताहरूले टिकट खरिदमा २०० रुपैयाँ  क्यासब्याकको लाभ लिन सक्नेछन्। 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

यी क्यासब्याक प्रस्तावहरूको अतिरिक्त, फोनपेले रोचक गिफ्टहरूको पनि घोषणा गरेको छ। एक भाग्यमानी विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन् । हरेक हप्ता, ५ भाग्यमानी सहभागीहरूले स्मार्टवाच जित्ने अवसर पाउनेछन् ।  

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.