शुक्रबार, आश्विन २३,२०८३ 02:43:06
Bizshala
  • शुक्रबार, आश्विन २३,२०८३ 02:43:06
Bizshala
Global IME Bank Limited

विश्व लगानीकर्ता सप्ताहमा मुक्तिनाथ क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम

Bizshala
विश्व लगानीकर्ता सप्ताहमा मुक्तिनाथ क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम
New Office

काठमाण्डौ ।  विश्व लगानीकर्ता सप्ताह २०२६ (World Investor Week, 2026) को अवसरमा मुक्तिनाथ क्यापिटल लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीले काठमाडौंको चाबहिलस्थित रिलायन्स कलेजमा असोज २३ गते उक्त कार्यक्रम आयोजना गरेको हो।

विद्यार्थीहरूमा धितोपत्र तथा पूँजीबजारसम्बन्धी ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्नातक तहमा अध्ययनरत करिब १०० जना विद्यार्थी सहभागी भएका थिए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कार्यक्रममा धितोपत्र व्यवसायअन्तर्गत मर्चेन्ट बैंकरका गतिविधि, शेयर लगानीका आधारभूत विषय, लगानीमा हुने जोखिम व्यवस्थापन तथा सुरक्षित लगानीका अभ्यासबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममार्फत विद्यार्थीलाई पूँजीबजारमा लगानी गर्दा अपनाउनुपर्ने सावधानी, जोखिमको पहिचान तथा व्यवस्थापन र सूचनामा आधारित लगानी निर्णयको महत्वबारे समेत सचेत गराइएको थियो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.