शुक्रबार, मंसिर ७,२०८१ 04:37:14
IME remit
  • शुक्रबार, मंसिर ७,२०८१ 04:37:14
इन्जिनमा समस्या आएपछि फोर्डले ९० हजार युनिट बढी कार फिर्ता मगाउने
AUTO

इन्जिनमा समस्या आएपछि फोर्डले ९० हजार युनिट बढी कार फिर्ता मगाउने

काठमाण्डौ । अमेरिकाको दोस्रो ठूलो अटो कम्पनी फोर्डले ९० हजार बढी कार बजारबाट फिर्ता मगाउने भएको छ । कम्पनीले अमेरिकी बजारबाट ९० हजार ७३६ युनिट कार फिर्ता मगाउन लागेको हो ।  सवारीका बेला इन्जिन इनटेक भल्सहरुमा समस्या आउन सक्ने भएकाले बजारबाट फोर्डका कारहरु फिर्ता मगाउन लागिएको अमेरिकी नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनले जनाएको छ ।  

फोर्डले बजारबाट ५.५० लाख युनिट पिकअप ट्रक फिर्ता मगाउने
AUTO

फोर्डले बजारबाट ५.५० लाख युनिट पिकअप ट्रक फिर्ता मगाउने

काठमाण्डौ । अमेरिकी अटो निर्माता कम्पनी फोर्डले ५ लाख ५० हजार युनिट एफ–१५० पिकअप बजारबाट फिर्ता मगाएको छ । पिकअप ट्रकको गियरमा समस्या देखिएपछि कम्पनीले अमेरिकी बजारबाट ५.५० लाख युनिट फिर्ता मगाउने निर्णय गरेको हो ।  यो पिकअप ट्रकको ६ वटा गियर रहेको छ । पहिलो गियर एकदमै कम गतिमा कुदाउनका लागि प्रयोग गरिन्छ । त्यसैले तीव्र गतिमा रहेको बेला अचानक पहिलो गियर प्रयोग गर्दा ट्रक...

फोर्डलाई प्रत्येक ईभी कार बिक्रीमा १.३२ लाख डलर घाटा, यस्तो छ कारण ?
AUTO

फोर्डलाई प्रत्येक ईभी कार बिक्रीमा १.३२ लाख डलर घाटा, यस्तो छ कारण ?

काठमाण्डौ । अमेरिकी अटो निर्माता कम्पनी फोर्डले १.३ बिलियन डलर घाटा व्यहोरेको छ । कम्पनीले यो वर्षको पहिलो त्रैमासमा प्रत्यके ईभी कारमा १ लाख ३२ हजार डलर घाटा व्यहोरेको हो । कम्पनीले पहिलो त्रैमासमा कुल १० हजार युनिट ईभी कार बिक्री गरेको थियो ।  फोर्डलगायत अन्य परम्परागत अटो निर्माता कम्पनीहरुले आगामी दिनमा ग्यासबाट चल्ने परम्परागत सवारीलाई ईभी कारले प्रतिस्थापन गेर्न...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.