सोमबार, असार २,२०८२ 03:14:53
  • सोमबार, असार २,२०८२ 03:14:53
Global IME Bank Limited

फोर्डलाई प्रत्येक ईभी कार बिक्रीमा १.३२ लाख डलर घाटा, यस्तो छ कारण ?

Hyundai Nepal
फोर्डलाई प्रत्येक ईभी कार बिक्रीमा १.३२ लाख डलर घाटा, यस्तो छ कारण ?
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी अटो निर्माता कम्पनी फोर्डले १.३ बिलियन डलर घाटा व्यहोरेको छ । कम्पनीले यो वर्षको पहिलो त्रैमासमा प्रत्यके ईभी कारमा १ लाख ३२ हजार डलर घाटा व्यहोरेको हो । कम्पनीले पहिलो त्रैमासमा कुल १० हजार युनिट ईभी कार बिक्री गरेको थियो ।  

फोर्डलगायत अन्य परम्परागत अटो निर्माता कम्पनीहरुले आगामी दिनमा ग्यासबाट चल्ने परम्परागत सवारीलाई ईभी कारले प्रतिस्थापन गेर्न योजना बनाएका छन् । तर यी परम्परागत सवारी निर्मातामध्ये फोर्डले मात्रै ईभी कारको बिक्रीको नतिजा सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको प्रतिवेदनले फोर्डलगायत अन्य अटो निर्माताहरुलाई समेत मुनाफामा दबाब पर्ने संकेत गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो वर्षको फोर्डको ईभी युनिट अर्थात मोडल ई १० हजार युनिट बिक्री भएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा २० प्रतिशतले कम हो । कारको बिक्रीमा गिरावट आएसँगै कम्पनीको मुनाफामा पनि ८४ प्रतिशतले कमी आउँदै १०० मिलियनमा सीमित बनेको छ ।  

ईभी उद्योगमा भएको मूल्य कटौतीका कारण कम्पनीले यति ठूलो घाटा व्यहोर्नु परेको जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.