यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.२४ रुपैयाँ र बिक्रीदर १३८.८४ रुपैयाँ कायम भएको छ । यस्तै आज एक यूरोको खरिददर १५९.२० रुपैयाँ र बिक्रीदर १५९.८९ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८६.५१ रुपैयाँ र बिक्रीदर १८७.३२ रुपैयाँ कायम छ ।