काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.२४ रुपैयाँ र बिक्रीदर १३८.८४ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १५९.२० रुपैयाँ र बिक्रीदर १५९.८९ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८६.५१ रुपैयाँ र बिक्रीदर १८७.३२ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.५० रुपैयाँ र बिक्रीदर ९.५४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६४ रुपैयाँ र बिक्रीदर ३७.८१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.२५ रुपैयाँ र बिक्रीदर १९.३४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.५१ रुपैयाँ र बिक्रीदर ३२.६५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.९२ रुपैयाँ र बिक्रीदर ३८.०९ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१० रुपैयाँ र बिक्रीदर १०.१५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५१.४० रुपैयाँ र बिक्रीदर ४५३.२६ रुपैयाँ कायम भएको छ ।