फोटोनले तोड्यो १ करोड युनिट बिक्रीको कीर्तिमान
काठमाण्डौ । फोटोनले विश्वभर १ करोड युनिट बिक्री गर्ने महत्वपूर्ण उपलब्धि हासिल गर्दै व्यावसायिक सवारी साधन बिक्रीको इतिहास रचेको छ। यो उपलब्धिले फोटोनलाई व्यावसायिक सवारी साधन उद्योगमा विश्वव्यापी अग्रणी कम्पनी बनाएको छ । जसले अर्थतन्त्रको वृद्धिमा टेवा पुर्याउँदै नवीन र भरपर्दो सवारी समाधान मार्फत यातायातको भविष्य निर्माण गर्ने कम्पनीले दाबी गरेको छ।फोटोनले आफ्नो...