प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगन थापा
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको टिप्पणी गरेका छन्।गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शुक्रबार आयोजना गरेको ‘समीक्षा तथा भावी योजना’ विषयक कार्यक्रममा बोल्दै सभापति थापाले प्रधानमन्त्री शाहको निजी क्षेत्रप्रतिको दृष्टिकोणमाथि प्रश्न उठाएका हुन्।‘अहिलेको प्रधानमन्त्रीलाई निजी...

