एलन मस्कको ग्रोक एआईविरुद्ध भारत सरकारको कदम, गाली गलौजयुक्त भाषाको प्रयोगको विषयमा प्रश्न
काठमाण्डौ । एलन मस्कको ‘ग्रोक एआई’ यतिबेला चर्चामा रहेको छ । यसैबीच भारत सरकारले गाली गलौजयुक्त भाषा प्रयोग गरेको विषयमा कम्पनीलाई स्पष्टीकरण सोध्ने भएको छ । रिपोर्टका अनुसार भारत सरकारको सूचना तथा प्रोद्योगिक मन्त्रालयले भड्काउपूर्ण भाषाको प्रयोगलाई लिएर एलन मस्कको एक्समा चिन्ता जाहेर गरेको छ । यस्तो भाषा प्रयोग भएको विषयमा छानविन गर्न समेत मन्त्रालयले माग गरेको छ ।...