बुधबार, चैत्र २०,२०८१ 01:14:44
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:14:44
जनताले रोजे आफ्नो गभर्नर: ६८.५% ज्ञानेन्द्रको पक्षमा, गुणाकर र निलम दोश्रो र तेश्रो रोजाईमा
BANKING

जनताले रोजे आफ्नो गभर्नर: ६८.५% ज्ञानेन्द्रको पक्षमा, गुणाकर र निलम दोश्रो र तेश्रो रोजाईमा

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिको विषय प्रक्रिया सुरु भएलगत्तै विवादमा परेको छ ।  सरकार र तालुकदार मन्त्रालयले ‘माथिको आदेश’ भन्दै नियुक्तिसम्बन्धी मापदण्डलाई रातारात परिवर्तन गरी बिचौलियाहरुले पठाएका प्रतिनिधिलाई गभर्नर नियुक्ति गर्ने प्रयास गरिरहँदा सर्वसाधारण र लगानीकर्ताहरुले भने कडा विरोध गरेका छन् ।  पटक–पटक उस्तै गल्ती गरेर समेत सरकार...

गभर्नरका लागि अन्तिम ३ नाममा लगभग सहमति, ज्ञानेन्द्र ढुंगानाको नाममा किन उत्साहित छ सेयर बजार ?
BANKING

गभर्नरका लागि अन्तिम ३ नाममा लगभग सहमति, ज्ञानेन्द्र ढुंगानाको नाममा किन उत्साहित छ सेयर बजार ?

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको आगामी गभर्नरका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिले सम्भावित ३ जनाको नाम लगभग फाइनल गरेको छ ।  उच्च स्रोतहरुका अनुसार रातारात कुनै ट्वीस्ट आएन भने सम्भावित गभर्नरको रुपमा ज्ञानेन्द्रप्रसाद ढुंगाना, डा. प्रकाश श्रेष्ठ र निलम ढुंगानाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने मोटामोटी सहमति भएको छ । 

गभर्नरको दौड रोचक बन्दै, प्रमुख दाबेदार ज्ञानेन्द्र ढुंगानाले नविल बैंक छाडे
BANKING

गभर्नरको दौड रोचक बन्दै, प्रमुख दाबेदार ज्ञानेन्द्र ढुंगानाले नविल बैंक छाडे

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको गभर्नरको दौड रोचक बन्दै गएको छ । प्रमुख सत्ता साझेदार दल एमाले र कांग्रेसको उच्च तहका नेताबीच गभर्नर कांग्रेसलाई दिने सहमति भएसँगै गभर्नरको सम्भावित अनुहारहरुको दौडधूप बढ्न थालेको हो ।  यही क्रममा गभर्नरको दौडमा निकै अगाडि रहेका र नियुक्तिको सम्भावना समेत देखिएका बैंकर ज्ञानेन्द्र ढुंगानाले नविल बैंक लिमीटेड छाडेका छन् । उनले आईतबारको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.