हिमालयन रिका उच्च व्यवस्थापकलाई ७ दिने स्पष्टीकरण सोधियो, चित्तबुझ्दो जवाफ नआए कारबाही हुने
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्स कम्पनीका उच्च व्यवस्थापकहरुलाई स्पष्टीकरण सोधेको छ । प्राधिकरण उच्च स्रोतका अनुसार हिमालयन रि इन्स्योरेन्सभित्र कैफियत देखिएपछि कम्पनीका उच्च व्यवस्थापकहरुलाई स्पष्टीकरण सोधिएको हो ।

