हायात प्लेस बुटवलमा ‘न्यू इयर्स इभ अन्डर द स्टार्स’ कार्यक्रम सम्पन्न
काठमाण्डौ । हायात प्लेस बुटवलले नयाँ वर्ष २०२६ को स्वागतका लागि आयोजना गरेको ‘न्यू इयर्स इभ अन्डर द स्टार्स’ कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर ३१ को साँझ ७ बजेदेखि खुल्ला आकाशमुनि होटेलको स्विमिङ पुल परिसरमा आयोजित उक्त कार्यक्रममा नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका पाहुनाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। लक्जरी आतिथ्य, सशक्त मनोरञ्जन र स्वादिष्ट परिकारको...

