हुन्डाई नेपालले ल्यायो ‘दशैं–तिहार, १० गुणा उपहार’अफर योजना, रु. १० लाखसम्म जित्न सकिने
काठमाण्डौ । नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सधैझैँ यसवर्ष पनि दशैं–तिहारको अवसरमा विशेष अफर ‘दशैं–तिहार, १० गुणा उपहार’घोषणा गरेको छ। नेपालीहरुको महान पर्व दशैं, तिहार र छठको उत्सवलाई रोचक एवं हर्सोउल्लास बनाउन हुन्डाईले उक्त अफर योजनाको घोषणा गरेको हो । यस अफरअन्तर्गत, ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट...