बिहीबार, आश्विन १,२०८३ 02:58:39
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 02:58:39
Bizshala
Global IME Bank Limited

हुन्डाई नेपालले ल्यायो December Delight योजना, आकर्षक छुट र लाभहरुको वर्षा

हुन्डाई नेपालले ल्यायो December Delight योजना, आकर्षक छुट र लाभहरुको वर्षा
New Office

काठमाण्डौ । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले डिसेम्बर ९, २०२४ देखि डिसेम्बर डिलाइट(December Delight) नामको अभियान सुरु गरेको छ ।  

डिसेम्बर १५ सम्म चल्ने यो अभियानमा ग्राहकहरुले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरुको फाइदा लिनसक्ने कम्पनीले एक विज्ञप्तिमार्फत जनाएको छ । 

Shivam Cement
Bizshala
CG Motors

“डिसेम्बर डिलाइट” अन्तर्गत, ग्राहकहरुले रु ६ लाखसम्मको छुट, रु ५ लाखसम्मको एक्सचेञ्ज बोनस र एकवर्षको बीमा सेवा प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, यसअभियानमा जीरो कस्ट अनरसीप प्लान रहेको छ, जसमा ग्राहकहरुले आफूलाई मनपर्ने गाडी सजिलै खरिद गर्नसक्ने छन्।साथै ३ वर्षको निःशुल्क चेकअप, गाडीमर्मत सामाग्रीहरु तथा विभिन्न वास कुपन र ३ वर्षको सर्भिसिंग प्याकेजको पनि लाभ लिन सकिनेछ।

Muktinath Bikas Bank Limited

हुन्डाई नेपालले ग्राहकहरुको अनुभवलाई सधैँ झैँ विश्वसनीय र रमाइलो बनाउनका लागि यो अभियानको आयोजना गरेको हो।

तसर्थ, देशभरका सोरुमहरुमा उपस्थित भई यस अभियानको फाइदा उठाउन सबै ग्राहकहरुलाई अनुरोध र प्रोत्साहित गर्दछ।यहि शनिवार, योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर, र थापाथाली सोरुमहरुमा पर्व विशेष कार्यक्रमहरुको पनि आयोजना हुने कम्पनीले जनाएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.