आइसल्यान्डद्वारा युरोपेली संघमा आबद्ध हुने प्रस्ताव अस्वीकार
काठमाण्डौ। आइसल्यान्डका मतदाताले युरोपेली संघ (ईयू)सँग सदस्यता वार्ता पुनः सुरु गर्ने प्रस्ताव अस्वीकार गरेका छन्। सरकारी प्रसारक आरयूभीका अनुसार आइतबार सार्वजनिक भएको जनमतसंग्रहको नतिजाले ईयू सदस्यतासम्बन्धी लामो समयदेखि चल्दै आएको बहसलाई पुनः एकपटक नयाँ मोड दिएको छ।जनमतसंग्रहको परिणामले आइसल्यान्डका नागरिकमा माछापालन क्षेत्र, समुद्री स्रोत र राष्ट्रिय ...

